Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home धर्म

घडीअर्वा पोखरीमा हुने छठ पूजा व्यवस्थापनका लागि तयारी सुरु

by अनलाईन वीरगंज
प्रकाशित : २०८१ आश्विन १९,शनिबार
A A
file photo

file photo

0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

वीरगन्ज,१९असोजःआगामी कात्तिक २२ गते परेको यसवर्षको छठ पूजालाई विगतको भन्दा अझ भव्य र सम्भय बनाउनका लागि वीरगन्जको घडीअर्वा पूजा छठ पूजा व्यवस्थापन समितिले अहिलेदेखि नै तयारी सुरु गरेको छ ।

त्यसैक्रममा शनिबार बसेको समितिको बैठकले घडीअर्वा पोखरी छठघाटमा हुने छठ पूजाको आयोजन र व्यवस्थापनका बारेमा छलफल गर्दै विभिन्न उपसमितिहरुपनि गठन गरेको छ ।

बैठकले मनोहर साहको संयोजकत्वमा सुरक्षा प्रबन्ध उपसमिति, मनोज कुमार साह कानुको संयोजकत्वमा पुरस्कार व्यवस्थापन उपसमिति, शम्भु साह कानुको संयोजकत्वमा सरसफाई व्यवस्थापन उपसमिति र क्रान्ति शाहको संयोजकत्वमा प्रचार–प्रसार उपसमिति गठन गरेको समितिका सचिव लखनलाल गुप्ताले जानकारी दिए ।सुरक्षा व्यवस्थापन समितिको सदस्यमा सन्तोष साह कानु लगायत र प्रचार–प्रसार उपसमितिको सदस्यमा प्रणय साह, राहुल गुप्ता र सौरभ साह रहेका छन् ।

घडीअर्वा पूजा छठ पूजा व्यवस्थापन समितिका अध्यक्ष दिलिप साह कानुको अध्यक्षतामा भएको बैठकमा उपाध्यक्ष राकेश साह,सचिव लखनलाल गुप्ता, कोषाध्यक्ष कन्हैया गुप्ता,सहकोषध्यक्ष सन्जय कुमार,सदस्यहरु राजाबाबु गुप्ता,नन्दु साह ,सुदामा बर्णवाल,राजेश सिंह,प्रदीपकुमार गुप्ता, समितिका पूर्वअध्यक्ष मदन कलवार लगायतकोपनि सहभागीता थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

“बाल प्रतिभा क्विज च्यालेन्ज–२०८२” पर्सामा सम्पन्न
मुख्य समाचार

“बाल प्रतिभा क्विज च्यालेन्ज–२०८२” पर्सामा सम्पन्न

प्रकाशित : २०८१ आश्विन १९,शनिबार
नेशनल मेडिकल कलेजद्वारा विश्व मधुमेह दिवस–२०२५का अवसरमा निःशुल्क मधुमेह परीक्षण तथा स्वास्थ्य परामर्श कार्यक्रम सम्पन्न
मुख्य समाचार

नेशनल मेडिकल कलेजद्वारा विश्व मधुमेह दिवस–२०२५का अवसरमा निःशुल्क मधुमेह परीक्षण तथा स्वास्थ्य परामर्श कार्यक्रम सम्पन्न

प्रकाशित : २०८१ आश्विन १९,शनिबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद