Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

वृक्षा रोपण कार्यक्रम सम्पन्न

by अनलाईन वीरगंज
प्रकाशित : २०८० जेष्ठ २०,शनिबार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । सानो दिप संस्था र वडा नं. २० को सहकार्यमा वृक्षा रोपण कार्यक्रम सम्पन्न भएको छ । बढ्दो प्रदूषणलाई मध्यनजर राखेर आफ्नो क्षेत्रलाई प्रदूषण रहित र हरियालीयुक्त बनाउन नाराको साथ वृक्षा रोपण कार्यक्रम सम्पन्न भएको हो ।

सानो दिप संस्थाका अध्यक्ष क्रिश पटेलको अध्यक्षाता भएको कार्यक्रममा सशस्त्र प्रहरी पर्साका प्रहरी उपरिक्षक सुमन थपलीया ,विष्टि अतिथि वडा नंम्बर २० का वडा अध्यक्ष राम किशोर सिंह , समाजिका अभियानता अकिता पुरी लगायतको उपस्थिती रहेको थिए । बिरुवा रोपेर हरियाली वातावरण बनाउने काम गरेको भन्दै उपस्थिती वक्ताहरु प्रशंसा समेत गरेका थिए । वातावरण स्वच्छ र हरियाली बनाउने अभियानमा स्थानीय सरकार सहकार्य गर्न सदैव तयार रहेको वक्ताहरु प्रस्ट परेका थिए । कायृक्रममा सहभागी वक्तहरुले भने वृक्षा रोपण कार्य प्रशंसनीय रहेको र रोपिएका बिरुवाहरुको जगेर्ना गर्न सुझाव दिए । पटेलका अनुसार कार्यक्रममा विभिन्न प्रजाती तथा जातका तिन सय पचास विरुवाहरु रोपिएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

प्याब्सन पर्साद्वारा टि–२० नकआउट क्रिकेट र जुनियर फुटबल प्रतियोगिता
मुख्य समाचार

प्याब्सन पर्साद्वारा टि–२० नकआउट क्रिकेट र जुनियर फुटबल प्रतियोगिता

प्रकाशित : २०८० जेष्ठ २०,शनिबार
पर्सामा निर्वाचनको सबै तयारी पूरा
मुख्य समाचार

पर्सामा निर्वाचनको सबै तयारी पूरा

प्रकाशित : २०८० जेष्ठ २०,शनिबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद