Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

अतिक्रमित रामजानकी मन्दिरको जग्गामा महानगरले डोजर चलायो, वडा अध्यक्ष साहले दोहरो भुमिका खेले : मेयर सिंह

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ चैत्र २६,आईतवार
A A
1
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । वीरगञ्ज – १० घडिअर्वामा ३० बर्षदेखि अतिक्रमित रामजानकी मन्दिरको जग्गामा महानगरले शनिबार डोजर चलाएको छ । मन्दिरको जग्गामा अबैध तरिकाले भवन निर्माण गरि तिस बर्षदेखि भोगचलन गर्दै आएकोमा मेयर राजेशमान सिंहको बिशेष सक्रियतामा अतिक्रमण मुक्त गरि डोजर चलाइएको हो ।

यता अतिक्रमित जग्गा खाली गराउन वडा अध्यक्ष सुशिल साहले दोहरो भुमिका खेलेको स्वंय मेयर सिंहले बताएका छन । भवन भत्काउन डोजर लिएर आफै गएका मेयर सिंहले वडा अध्यक्षले एकतिर समन्वय गरेर घर खाली गराईदिन्छु भन्ने र अर्को तिर मुद्दा गर्न लगाउने काम गरेको बताए ।

“वडा अध्यक्ष यहि हुनुहन्छ,उहाँले त मिलाएर तोड्न लगाई दिन्छु भने तर अर्को तिर गएर अदालतमा मुद्दा गर्न लगाए स्टे अर्डर ल्याउने काम गराए” उनले भने । अहिले मेयर सिंहले महानगरको जग्गा कब्जा गरि अबैध संरचना बनाउने प्रति कडा रुपमा प्रस्तुत हुदै जग्गा अतिक्रमण अभियाननै संचालन गरेका छन ।

 

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

वीरगन्जमा २४ औं महिनाको निःशुल्क भोजन कार्यक्रम सम्पन्न
धर्म

वीरगन्जमा २४ औं महिनाको निःशुल्क भोजन कार्यक्रम सम्पन्न

प्रकाशित : २०७९ चैत्र २६,आईतवार
वीरगन्ज आईसीपीबाट ट्रकसँग अवैध ‘ढाट’ असुली रोक्न निर्देशन, कार्यान्वयनमा ढिलाइ
आर्थिक

वीरगन्ज आईसीपीबाट ट्रकसँग अवैध ‘ढाट’ असुली रोक्न निर्देशन, कार्यान्वयनमा ढिलाइ

प्रकाशित : २०७९ चैत्र २६,आईतवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद