Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

राज्यमन्त्री रहबर अँसारीको पहलमा प्रधानमन्त्री र विभिन्न मन्दिरका पुजारी सन्तहरुसंग छलफल

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ चैत्र २२,बुधबार
A A
2
SHARES
8
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज। मधेश प्रदेशका उधोग, पर्यटन तथा बन राज्यमन्त्री रहबर अँसारीको पहलमा आज प्रधानमन्त्री पुष्पकमल दाहाल ( प्रचण्ड) र विभिन्न मन्दिरका पुजारी सन्तहरुसंग छलफल भएको छ ।

प्रधानमन्त्रीको कार्यकक्षमा जानकी मन्दिरका उत्तराधिकारी महन्त पूज्यपाद रामरोशन दास लगायत विभिन्न मन्दिरका आदरणीय पुजारी सन्तहरुका साथ भएको विशेष भेटघाटमा जानकी मन्दिर लगायत देशका विभिन्न स्थानहरुमा रहेका मठ मन्दिरसंग जोडिएका विविध पक्षका र तिनका संरक्षण तथा संबर्धनका विषयमा विशेष छलफल भएको हो ।

#aadvertisment

संतहरुले उठाउनुभएको विषयहरु प्रति प्रधानमनन्त्रीले चासो राख्दै तथ्यपरक र वैज्ञानिक ढंगले हरेक आवश्यक पहलकदमी आफ्नो तर्फबाट हुने आश्वासन दिनुभएको छ ।

साथै धर्म संग जोडिएका विषयहरुलाई परम्परागत रूपले मात्र नभई समय सांदर्भिक रही मानवोचित कार्यहरुको सामाजिकीकरण गर्दै अघि बढ्दा समाज र राष्ट्रले अझ मजबूती पाउने कुरा प्रधानमन्त्रले जोड दिएको राज्यमन्त्री रहबर अँसारीले बताउनु भयो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

पर्सागढी–४ मा काँग्रेस उम्मेदवार अजय चौरसियाको भेटघाट तीव्र, पार्टीको इतिहास र सिद्धान्तबारे मतदातालाई प्रश्न गर्न आग्रह
मुख्य समाचार

चौरसियाको दाबी—‘म कानुनमन्त्री हुँदा आमाको नामबाट नागरिकता सम्भव भयो’

प्रकाशित : २०७९ चैत्र २२,बुधबार
उपनिर्वाचनको मनोनयन आज
मुख्य समाचार

निर्वाचन खर्च पारदर्शी बनाउने आयोगको कडाइ: छुट्टै खाताबाट मात्र आर्थिक कारोबार

प्रकाशित : २०७९ चैत्र २२,बुधबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद