Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home आर्थिक

तोलामा पाँच सय रुपैयाँले बढ्यो सुनको मूल्य

by अनलाईन वीरगंज
प्रकाशित : २०८० भाद्र ७,बिहीबार
A A
2
SHARES
8
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । साताको पाँचौँ सुनको मूल्य तोलामा पाँच सय रुपैयाँले बढेको छ ।

बिहीबार नेपाली बजारमा छापावाल सुन तोलामा ५ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ११ हजार १ सय रुपैयाँ कायम भएको छ ।

त्यस्तै, तेजाबी सुन तोलामा १ लाख १० हजार ५५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज चाँदीको मूल्य तोलामा ३५ रुपैयाँले वृद्धि भई १ हजार ४६० रुपैयाँ कायम भएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

वीरगन्जको नाका र रित्तो भान्सास् मन्त्री फेरिने, संकट नफेरिने नियति
आर्थिक

वीरगन्जको नाका र रित्तो भान्सास् मन्त्री फेरिने, संकट नफेरिने नियति

प्रकाशित : २०८० भाद्र ७,बिहीबार
प्याब्सन स्मार्ट माइन्ड्स २०८३ को उपाधि ओम नेसनल एकेडेमीलाई
खेलकुद

प्याब्सन स्मार्ट माइन्ड्स २०८३ को उपाधि ओम नेसनल एकेडेमीलाई

प्रकाशित : २०८० भाद्र ७,बिहीबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद