Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home कृषि

पर्साको जगरनाथपुर गाउँपालिकाद्वारा कृषकलाई राेटाभेटर र मोटर पम्प वितरण

by अनलाईन वीरगंज
प्रकाशित : २०८० असार २९,शुक्रबार
A A
1
SHARES
6
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । पर्साको जगरनाथपुर गाउँपालिकाले कृषकलाई रोटाभेटर र मोटर पम्प वितरण गरेको छ ।

जगरनाथपुर गाउँपालिकाद्वारा सञ्चालित धान उत्पादन प्रवर्द्धन कार्यक्रमअन्तर्गत कृषकहरूलाई कृषि सामग्री वितरण गरिएको प्रमुख प्रशासकीय अधिकृत कृष्णनन्दन रायले जानकारी दिए ।

गाउँ कार्यपालिकाको कार्यालयमा बिहीबार एक कार्यक्रमको बिच गाउँपालिका अध्यक्ष श्रीकान्त प्रसाद यादवले धान उत्पादन प्रवर्धन कार्यक्रम अन्तर्गत छनौटमा परेका कृषकहरूलाई रोटाभेटर र मोटर वितरण गरेका थिए ।

कृषि सहजताको लागि ५० प्रतिशतको अनुदानमा रोटाभेटर र मोटर वितरण गरिएको गाउँपालिका अध्यक्ष यादवले बताए । उनले रोटाभेटर र मोटर वितरणले कृषकलाई खेती गर्न सहज हुनुको साथै कृषि उत्पादन बढ्ने विश्वास व्यक्त गरे ।

गाउँपालिकाको कृषि शाखाबाट वडा न १ देखि ६ सम्मका १० कृषकहरूलाई रोटाभेटर र ७१ कृषकलाई कृषि मोटर पम्प वितरण गरिएको प्रमुख प्रशासकीय अधिकृत रायले जानकारी दिए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक
मुख्य समाचार

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक

प्रकाशित : २०८० असार २९,शुक्रबार
वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन
आर्थिक

वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन

प्रकाशित : २०८० असार २९,शुक्रबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद