Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

वृक्षा रोपण कार्यक्रम सम्पन्न

by अनलाईन वीरगंज
प्रकाशित : २०८० जेष्ठ २०,शनिबार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । सानो दिप संस्था र वडा नं. २० को सहकार्यमा वृक्षा रोपण कार्यक्रम सम्पन्न भएको छ । बढ्दो प्रदूषणलाई मध्यनजर राखेर आफ्नो क्षेत्रलाई प्रदूषण रहित र हरियालीयुक्त बनाउन नाराको साथ वृक्षा रोपण कार्यक्रम सम्पन्न भएको हो ।

सानो दिप संस्थाका अध्यक्ष क्रिश पटेलको अध्यक्षाता भएको कार्यक्रममा सशस्त्र प्रहरी पर्साका प्रहरी उपरिक्षक सुमन थपलीया ,विष्टि अतिथि वडा नंम्बर २० का वडा अध्यक्ष राम किशोर सिंह , समाजिका अभियानता अकिता पुरी लगायतको उपस्थिती रहेको थिए । बिरुवा रोपेर हरियाली वातावरण बनाउने काम गरेको भन्दै उपस्थिती वक्ताहरु प्रशंसा समेत गरेका थिए । वातावरण स्वच्छ र हरियाली बनाउने अभियानमा स्थानीय सरकार सहकार्य गर्न सदैव तयार रहेको वक्ताहरु प्रस्ट परेका थिए । कायृक्रममा सहभागी वक्तहरुले भने वृक्षा रोपण कार्य प्रशंसनीय रहेको र रोपिएका बिरुवाहरुको जगेर्ना गर्न सुझाव दिए । पटेलका अनुसार कार्यक्रममा विभिन्न प्रजाती तथा जातका तिन सय पचास विरुवाहरु रोपिएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

नेशनल मेडिकल कलेज र प्रिस्टिन भ्याली ड्राइपोर्टद्वारा वीरगन्जमा निःशुल्क स्वास्थ्य शिविर
मुख्य समाचार

नेशनल मेडिकल कलेज र प्रिस्टिन भ्याली ड्राइपोर्टद्वारा वीरगन्जमा निःशुल्क स्वास्थ्य शिविर

प्रकाशित : २०८० जेष्ठ २०,शनिबार
स्काईलाइन मलमा नयाँ क्यासिनो सञ्चालनमा अदालतको रोक, प्रहरीको सिफारिस पत्र गायब भएको आरोप
मुख्य समाचार

स्काईलाइन मलमा नयाँ क्यासिनो सञ्चालनमा अदालतको रोक, प्रहरीको सिफारिस पत्र गायब भएको आरोप

प्रकाशित : २०८० जेष्ठ २०,शनिबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद