Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home स्थानिय

मस्तिष्क पक्षघात तथा सुस्त मनस्थिति बालबालिकालाई बीरगन्ज महानगरले सहयोग गर्ने

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ चैत्र २८,मंगलवार
A A
1
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । मस्तिष्क पक्षघात तथा सुस्त मनस्थिति बालबालिकालाई को शिक्षा तथा उपचारको लागि बीरगन्ज महानगर पालिकाले हरेक प्रकारको सहयोग गर्ने बीरगन्ज महानगर पालिकाका नगर प्रमुख राजेश मान सिंहले बताउनु भएको छ । आशा किरण केन्द्र द्वारा आयोजित एक कार्यक्रममा नगर प्रमुख सिंहले मस्तिष्क पक्षघात तथा सुस्त मनस्थिति बालबालिकालाई केन्द्रमा राखी दिनभर हेरचाह र विभिन्न प्रकारले शिक्षा र सिकाउने कार्य गर्ने आशा किरण को कर्मचारी र सहयोगी संस्थाहरुले उच्च मानवीय कार्य गर्नु भएकोमा प्रशंसा गर्नु भयो ।

सुनिल गुप्ता अध्यक्षता मा भएको कार्यक्रम मा प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी , भारतीय महा वाणिज्य दूतावास बीरगन्जका महावाणिज्यदूत नितेश कुमार र अशोक वैधले आशा किरणले मस्तिष्क पक्षघात तथा सुस्त मनस्थिति बालबालिकालाई खेलकुद , शिक्षा र कसरत नियमित रुपमा गराएर समाजमा मानवीय कार्य गरेकोले खुशी व्यक्त गर्नु भएको थियो ।

केन्द्रका महासचिव राजन श्रीवास्तव ले सहजीकरण गरेको कार्यक्रममा केन्द्र का डा. अशोक दासले स्वागत गर्नु भएको थियो । सिद्वार्थ स्कुलमा संचालित आशा किरण केन्द्र मा ३१ मस्तिष्क पक्षघात तथा सुस्त मनस्थिति बालबालिका रहेको केन्द्र कि सहयोगी नुतन सरावगीले बताए । कार्यक्रम मा

मस्तिष्क पक्षघात तथा सुस्त मनस्थिति बालबालिकाहरुले विभिन्न प्रस्तुतिहरु प्रस्तुत गरेका थिए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक
मुख्य समाचार

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक

प्रकाशित : २०७९ चैत्र २८,मंगलवार
वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन
आर्थिक

वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन

प्रकाशित : २०७९ चैत्र २८,मंगलवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद