Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home समाचार

वडा नम्बर ५ का अध्यक्ष गूप्ता माथी स्थानीय को लोकप्रियात बढेयो

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ बैशाख २२,बिहीबार
A A
1
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

स्थानिय तहको चुनावको सरगर्मी बढेको छ । चुनावको दिन नजिकैजादा बारामा स्थानीय तहको चुनावी सरगर्मी बढेको छ । बाराको परवानीपुर गा. पा समेतमा स्थानीय तहको नजिकीए साँगै घर दैलो कार्यक्रम तथा रात्री सभा सुरु भएको छ । विहीबार राती राप्रपाले परवानीपुर गा.पा वडा ५ मा रात्री सभा सम्पन्न भएको छ । सभामा वडा नम्बर ५ का अध्यक्ष उम्मेदवार योगेन्द्र प्रसाद गूप्ता माथी स्थानीय को लोकप्रियात बढेको देखिएको छ । राप्रपा द्वारा गरीएको वडा स्तरीय सभामा वडा ५ का स्थानीयले चाहेको युवा पुस्ता चुनावमा देखेर युवहरुको जमातले साथ र सहयोग दिने विश्वास दिएका छन् । कार्यक्रमका प्रमुख अथिति राप्रपा का केन्द्रीय सह मन्त्रि मोहन यादव रहेका थिए भने रामबाबु साहको सभापतित्वमा भएको थियो । सभामा सहभागी राष्ट्रिय प्रजातन्त्र पार्टी परवानीपुर गाउँपालिकाका अध्यक्षका उम्मेदवार महाविर प्रसाद यादव ,उपा अध्यक्ष वीवीया देवी धनुकाईन,वडा नं ५ का अध्यक्ष उम्मेदवार योगेन्द्र प्रसाद गूप्ता,वडा सदस्य उम्मेदवार विश्वनाथ साह कानु,रामनाथ साह,वडा सदस्य दलित महिला उम्मेदवार सम्पतीया दास,वडा सदस्य महिला उम्मेदवार कलौतीवा देवी लगायतले जनता सँग भोट मागेका थिए ।

आफ्नो प्रतिक्रिया दिनुहोस
Tags: # chunawa

अनलाईन वीरगंज

Related Posts

नेशनल मेडिकल कलेजद्वारा नेपाल प्रहरी प्रदेश कार्यालय बीरगञ्जलाई २ सेट कम्प्युटर तथा युपिएस हस्तान्तरण
मुख्य समाचार

नेशनल मेडिकल कलेजद्वारा नेपाल प्रहरी प्रदेश कार्यालय बीरगञ्जलाई २ सेट कम्प्युटर तथा युपिएस हस्तान्तरण

प्रकाशित : २०७९ बैशाख २२,बिहीबार
छपकैया क्षेत्रमा अजय चौरसियाको घरदैलो, विकासको निरन्तरताका लागि कांग्रेसलाई साथ दिन आग्रह
मुख्य समाचार

छपकैया क्षेत्रमा अजय चौरसियाको घरदैलो, विकासको निरन्तरताका लागि कांग्रेसलाई साथ दिन आग्रह

प्रकाशित : २०७९ बैशाख २२,बिहीबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद