Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

एन्जल वर्ड विद्यालयमा ब्याच वितरण तथा सपथ ग्रहण कार्यक्रम सम्पन्न

by अनलाईन वीरगंज
प्रकाशित : २०८२ जेष्ठ १८,आईतवार
A A
3
SHARES
16
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज – एन्जल वर्ड विद्यालयले अनुशासन, अध्ययन र अंग्रेजी भाषामा उत्कृष्टता देखाउने विद्यार्थीहरूलाई सम्मान गर्दै ब्याच वितरण तथा सपथ ग्रहण कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ।

कार्यक्रमका प्रमुख अतिथि ट्राफिक प्रहरी प्रमुख लोकराज भट्टले विद्यार्थीहरूलाई ब्याच प्रदान गर्दै आत्मविश्वास बढाउने यस्ता कार्यक्रमको प्रशंसा गरेका थिए ।

कमल चौगाई, रामराज श्रेष्ठ, महेश सिंह धामी, अभिलाष गुप्ता लगायत विशिष्ट अतिथिहरूको उपस्थिति रहेको कार्यक्रममा प्रबन्ध निर्देशक पवित्रा प्रधानको अध्यक्षता र शिक्षक माटिन मिक्तानको सञ्चालन रहेको थियो।

विद्यालयले हरेक वर्ष यस्तो कार्यक्रम गर्दै आएको बताउँदै यसपटकको कार्यक्रम सफल भएकोमा विद्यालय परिवारले धन्यवाद ज्ञापन गरेका थिए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

बाढीपीडितका लागि साउथ जोन माध्यमिक विद्यालयद्वारा १ लाख ५५ हजार ५५३ रुपैयाँ सहयोग
आर्थिक

बाढीपीडितका लागि साउथ जोन माध्यमिक विद्यालयद्वारा १ लाख ५५ हजार ५५३ रुपैयाँ सहयोग

प्रकाशित : २०८२ जेष्ठ १८,आईतवार
श्रीमानको हत्याको आरोपमा श्रिमती पक्राउ
मुख्य समाचार

११ वर्षीय बालकको अपहरणपछि भारतमा हत्या, १७ वर्षीय किशोर पक्राउ

प्रकाशित : २०८२ जेष्ठ १८,आईतवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद