Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home धर्म

सेवाग्राही र सुरक्षाकर्मीका लागि छपकैया–२ प्रहरी केन्द्रमा शुद्ध पानी व्यवस्था

by अनलाईन वीरगंज
प्रकाशित : २०८२ चैत्र २२,आईतवार
A A
1
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । सामुदायिक प्रहरी सेवा केन्द्र छपकैया–२, वीरगञ्ज महानगरपालिका–छपकैया–२ मा शुद्ध खानेपानीको सुविधा विस्तार गरिएको छ। केन्द्रमा आउने सेवाग्राही, आम सर्वसाधारण तथा सुरक्षाकर्मीहरूको सहजताका लागि १०० लिटर क्षमताको आरओ ९च्इ० वाटर फिल्टर कूलर जडान गरिएको हो।

उक्त उपकरण केन्द्रका अध्यक्ष हाजी ग्यासुद्दिन ठाकुराइको पहलमा च्गलनतब ध्भािबचभ क्यअष्भतथका प्रतिनिधि सुरेश रुंगटाको पूर्ण सहयोगमा उपलब्ध गराइएको केन्द्रले जनाएको छ।

अध्यक्ष ठाकुराइले सेवाग्राही तथा सुरक्षाकर्मीहरूको आधारभूत आवश्यकतालाई मध्यनजर गर्दै शुद्ध खानेपानीको व्यवस्था गरिएको बताए। उनका अनुसार केन्द्रमा दैनिक रूपमा आउने सर्वसाधारण र ड्युटीमा खटिएका सुरक्षाकर्मीहरूको स्वास्थ्य र सुविधा प्राथमिकतामा राखिएको छ। उनले यस सहयोगले सेवा केन्द्रलाई अझ व्यवस्थित र सेवामैत्री बनाउन मद्दत पुगेको उल्लेख गरे।

शुद्ध खानेपानीको व्यवस्था भएपछि सेवा लिन आउने सर्वसाधारण तथा केन्द्रमा कार्यरत प्रहरी कर्मचारीहरूलाई प्रत्यक्ष लाभ पुग्ने अपेक्षा गरिएको छ। यसले सेवा केन्द्रको वातावरण थप सहज र व्यवस्थित बन्न सहयोग पुग्ने विश्वास लिइएको छ।

यस सहयोगप्रति सामुदायिक प्रहरी सेवा केन्द्र छपकैया–२ परिवारले सहयोगी संस्था तथा व्यक्तिप्रति आभार व्यक्त गरेको छ। साथै आगामी दिनमा पनि यस्ता सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरिएको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

वीरगञ्ज कलेजद्वारा कक्षा १२ का विद्यार्थीलाई भव्य विदाई, शिक्षा र भविष्य निर्माणमा जोड
मुख्य समाचार

वीरगञ्ज कलेजद्वारा कक्षा १२ का विद्यार्थीलाई भव्य विदाई, शिक्षा र भविष्य निर्माणमा जोड

प्रकाशित : २०८२ चैत्र २२,आईतवार
नहर पुरेर सडक निर्माण: ३० लाखको योजना विवादमा, स्थानीय आक्रोशित
मुख्य समाचार

नहर पुरेर सडक निर्माण: ३० लाखको योजना विवादमा, स्थानीय आक्रोशित

प्रकाशित : २०८२ चैत्र २२,आईतवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद