Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

उपकार सेवा नेपालले ठोरी गाउँपालिका वृद्धाश्रमलाई आवश्यक सामग्री हस्तान्तरण

by अनलाईन वीरगंज
प्रकाशित : २०८२ माघ १८,आईतवार
A A
2
SHARES
12
VIEWS
Share on FacebookShare on Twitter

बिरगंज — उपकार सेवा नेपालले यस महिनामा पनि ठोरी गाउँपालिका वार्ड नं. १ भगवाननगरस्थित वृद्धाश्रममा आश्रित १७ जना अपाङ्ग, सुस्त मानसिक अवस्था भएका, वृद्ध–वृद्धा, आमा–बुवा र बालबालिकाहरूका लागि आवश्यक दैनिक उपभोग्य सामग्री प्रदान गरेको छ।

संगठनले आश्रमका लागि ९० किलो चामल (३ बोरा), १० किलो साबुन, १० किलो चिउरा, ५ लिटर खाने तेल, ५ किलो मसुर दाल, ४ लिटर रिफाइन तेल, ५ किलो नुन, ट्राउजर, टी–सर्ट, फलफूल र मिठाईजस्ता सामग्री प्रदान गरेको थियो।

कार्यक्रममा आश्रमका सदस्य राम बहादुर थिङलाई बोलाएर सामग्री हस्तान्तरण गरिएको थियो। उपकार सेवा नेपालको अध्यक्ष विद्या कुमारी सरावगी, अभिभावक पद्मा देवी सरावगी र सामाजिक अभियन्ता प्रकाश थारुले सामाग्री हस्तान्तरण गर्नुभयो।

उक्त सामग्री प्रत्येक महिनामा उपकार सेवा नेपाल संस्थाद्वारा वृद्धाश्रममा नियमित रूपमा प्रदान गरिँदै आएको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक
मुख्य समाचार

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक

प्रकाशित : २०८२ माघ १८,आईतवार
वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन
आर्थिक

वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन

प्रकाशित : २०८२ माघ १८,आईतवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद