Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home धर्म

वीरगंजमा मठ–मन्दिर सरसफाइ अभियान सम्पन्न

by अनलाईन वीरगंज
प्रकाशित : २०८२ आश्विन २९,बुधबार
A A
2
SHARES
11
VIEWS
Share on FacebookShare on Twitter

वीरगंज। ग्रिनसिटी सामुदायिक प्रहरी सेवा केन्द्र, आदर्शनगरको आयोजनामा वीरगंज–६ स्थित शिवमन्दिर तथा आलखिया मठ परिसरमा सरसफाइ कार्यक्रम सम्पन्न भएको छ।

सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत आयोजित उक्त कार्यक्रममा मन्दिर परिसर सफा गर्दै वातावरण स्वच्छ र आकर्षक बनाइएको थियो। कार्यक्रममा वडा प्रहरी कार्यालय बिर्ताका वरिष्ठ सई सुरेन्द्र बहादुर टेरको नेतृत्वमा प्रहरी टोली, स्थानीय बासिन्दा, व्यवसायी, तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको सक्रिय सहभागिता रहेको थियो।

कार्यक्रमको अध्यक्षता केन्द्रका अध्यक्ष जयप्रकाश खेतानले गर्दै सरसफाइलाई जनस्वास्थ्य र सामाजिक चेतनासँग जोडिएको प्रयासको रूपमा अगाडि बढाइने प्रतिबद्धता व्यक्त गरे।

ूसफा सुग्घर समाज, हाम्रो पहिचानू भन्ने नारासहित सामुदायिक प्रहरीका प्रतिनिधिहरूले स्थानीयलाई सरसफाइमा सहभागी हुन आग्रह गरेका थिए। सहभागी स्थानीयवासीहरूले यस्तो अभियानले अनुशासित र स्वच्छ समाज निर्माणमा टेवा पुर्‍याउने विश्वास व्यक्त गरेका छन्।

यस अवसरमा मठ परिसरमा जम्मा भएको प्लास्टिक तथा अन्य फोहोर संकलन गरी व्यवस्थित रूपमा व्यवस्थापन गरिएको थियो।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

हेयर ट्याग सैलुनसँग आबद्ध व्यक्तिहरू विरुद्ध यात्रा डेलीद्वारा प्रहरीमा उजुरी
मुख्य समाचार

हेयर ट्याग सैलुनसँग आबद्ध व्यक्तिहरू विरुद्ध यात्रा डेलीद्वारा प्रहरीमा उजुरी

प्रकाशित : २०८२ आश्विन २९,बुधबार
खानेपानी र सडक बत्तीको अभावले स्थानीयवासी मारमा, अन्धकारमा लडेर एक घाइते
मुख्य समाचार

खानेपानी र सडक बत्तीको अभावले स्थानीयवासी मारमा, अन्धकारमा लडेर एक घाइते

प्रकाशित : २०८२ आश्विन २९,बुधबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद