Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home धर्म

वीरगञ्जमा पहिलो पटक १५१ मिटर लामो चुनरी यात्रा आयोजना

by अनलाईन वीरगंज
प्रकाशित : २०८२ आश्विन ५,आईतवार
A A
1
SHARES
6
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज – विश्व हिन्दु परिषद् पर्साले नेपालमै पहिलो पटक भव्य चुनरी यात्राको तयारी पूरा गरेको छ। परिषद्को नगर समितिका सचिव दिपेन्द्र कुमार सर्राफले आइतबार पत्रकार सम्मेलनमार्फत जानकारी दिँदै घटस्थापनाको दिन अर्थात् सोमबार दिउँसो ३ बजे करिब १५ सय भक्तजनहरूको सहभागितामा १५१ मिटर लामो माताको चुनरी यात्रा सुरु हुने बताए।

सर्राफका अनुसार, भारतका विभिन्न राज्यहरूमा घटस्थापनाको दिन निकालिने चुनरी यात्रालाई यस वर्ष पहिलो पटक वीरगञ्जस्थित गहवामाई मन्दिरमा आयोजना गरिएको हो। यस यात्रामा भक्तजनहरूले हातमा बोकेको चुनरीमार्फत आशीर्वाद प्राप्त गर्ने धार्मिक मान्यता रहेको उनले बताए।

चुनरी यात्रा नगर परिक्रमा गरी पुनः माईस्थानमा पुगेर विशेष पूजा आराधनासहित सम्पन्न गरिनेछ।

उनले भने, ूहामीले यो यात्रा देश र समाजको हित र मंगलकामनाका लागि आयोजना गरेका हौँ र यसका लागि कुनै पनि प्रकारको आर्थिक सहयोग नलिएको छ।ू उनले सम्पूर्ण हिन्दु श्रद्धालुहरूलाई यस ऐतिहासिक यात्रामा सहभागी हुन आग्रह गरे।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

मोटरसाइकल दुर्घटना हुदाँ जनमत पार्टीका केन्द्रीय सदस्य पाण्डेको मृत्युु
मुख्य समाचार

मोटरसाइकल दुर्घटना हुदाँ जनमत पार्टीका केन्द्रीय सदस्य पाण्डेको मृत्युु

प्रकाशित : २०८२ आश्विन ५,आईतवार
एपेक्स म्यानेजमेन्ट कलेजमा बीबीए प्रथम सेमेस्टरका विद्यार्थीको परिचयात्मक कार्यक्रम सम्पन्न, २०२६ इन्टेकका लागि भर्ना खुला
मुख्य समाचार

एपेक्स म्यानेजमेन्ट कलेजमा बीबीए प्रथम सेमेस्टरका विद्यार्थीको परिचयात्मक कार्यक्रम सम्पन्न, २०२६ इन्टेकका लागि भर्ना खुला

प्रकाशित : २०८२ आश्विन ५,आईतवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद