Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home आर्थिक

वीरगञ्जमा आन्तरिक राजस्व कार्यालयमा आगजनी, एक करोड बराबरको उपकरण नष्ट

by अनलाईन वीरगंज
प्रकाशित : २०८२ आश्विन ५,आईतवार
A A
2
SHARES
8
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज, असोज ५ – जेन–जी आन्दोलनका क्रममा अराजक समूहद्वारा गरिएको तोडफोड र आगजनीका कारण वीरगञ्ज महानगरपालिका–१०, घडिअर्वास्थित आन्तरिक राजस्व कार्यालयमा ठूलो मात्रामा क्षति पुगेको छ।

गत भदौ २४ गते भएको घटनामा कार्यालय भवनबाहेक करिब एक करोड रुपैयाँ मूल्य बराबरका कम्प्युटर, प्रिन्टर तथा अन्य विद्युतीय उपकरणहरू नष्ट भएका छन्। कार्यालयका सूचना अधिकारी रामेश्वरकुमार मिश्रका अनुसार, प्रारम्भिक मूल्यांकनमा कर संकलन शाखासहितका विभिन्न कोठामा व्यापक क्षति भएको छ।

ूकर संकलन शाखामा सबैभन्दा धेरै क्षति भएको छ,ू मिश्रले भने, ूकम्प्युटर, प्रिन्टरलगायत उपकरणहरू पूर्ण रूपमा जलिएका छन्, केही सामान लुटपाटसमेत गरिएको छ।ू

कार्यालयका अनुसार भवनको तल्लो तलामा रहेका अधिकांश कोठाहरूमा क्षति पुगेको छ। तीमध्ये एक कोठा भने पूरै जलेर नष्ट भएको जानकारी दिइएको छ।

प्रहरीले घटनामा संलग्न व्यक्तिहरूको पहिचान र खोजी कार्य अघि बढाएको जनाएको छ। रासस

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक
मुख्य समाचार

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक

प्रकाशित : २०८२ आश्विन ५,आईतवार
वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन
आर्थिक

वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन

प्रकाशित : २०८२ आश्विन ५,आईतवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद