Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

वीरगंजमा एक व्यक्ति मृत अवस्थामा फेला

by अनलाईन वीरगंज
प्रकाशित : २०८१ मंसिर ४,मंगलवार
A A
file photo

file photo

2
SHARES
13
VIEWS
Share on FacebookShare on Twitter

वीरगंज । वीरगंजमा एक व्यक्ति मृत अवस्थामा फेला परेका छन् । गएराति ८ बजेको समयमा पानी टङ्की चौक र होटेल भिष्वाको बिचमा पर्ने बाइपास सडकको पेटिमा एक व्यक्ति मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

घटनास्थल पुगेको प्रहरी टोलीले स्थानीय सँग सोधपुछ गर्ने क्रममा अन्दाजी ५५ देखि ६० वर्ष उमेरको जस्ता देखिने ती व्यक्ति दैनिक जसो मागेर हिँड्ने गरेको जानकारी पाइएको प्रहरीले जनाएको छ ।

सोधपुछको क्रममा ती व्यक्तिले केही समय पहिला होटेलहरूमा पनि काम गर्ने गरेको र उनको नाम राजेश कार्की रहेको जानकारी पाएको भए पनि उनको ठेगाना नखुलेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक भारतीले बताउनु भयो ।

प्रहरी प्रवक्ता भारतीका अनुसार घटनाको प्रकृति हेर्दा चिसोको कारण स्वास्थ्यमा समस्या भई मृत्यु भएको जस्तो देखिएको र मृतकको शव पोस्टमार्टमका लागी नारायणी अस्पताल पठाइएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक
मुख्य समाचार

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक

प्रकाशित : २०८१ मंसिर ४,मंगलवार
वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन
आर्थिक

वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन

प्रकाशित : २०८१ मंसिर ४,मंगलवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद