Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home राजनिती

संविधानको रक्षाको लागि गठबन्धनका उम्मेदवारलाई जिताउनुपर्ने-लक्षमन लाल कर्ण

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ कार्तिक ७,सोमबार
A A
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

चोर्नीका मतदातासँग भेटघाट गर्दै कर्णले प्रतिगमनकारी शक्तिलाई परास्त गर्न र संविधानको रक्षाको लागि गठबन्धनका उम्मेदवारलाई जिताउनुपर्ने बताएका थिए ।
देशलाई प्रतिगमनकारी शक्तिबाट गठबन्धनले नै बचाएकाले अब देशको विकास यही गठबन्धनबाट मात्रै सम्भव रहेकाले आफुलाई मत दिन मतदाताहरुसँग उनले आग्रह गरेका थिए । पाँच दलीय गठबन्धन भएपछि जसपाले मधेसका मुदा छाडेर एमालेसित नमिल्ने गठबन्धन गरेको कर्णको भनाई थियो ।

आफु क्षेत्र नम्बर ४ को साँसद भएको बेलामा आफ्नो सँसदीय कोष र बिभिन्न मन्त्रालयबाट पहल गरेर सो क्षेत्रमा करोडौको योजनाहरु सञ्चालनमा ल्याएको उनको दाबी थियो ।
कर्णले गठबन्धनको निर्णय र वीरगञ्ज महानगरपालिकाको बिकासको लागि नै आफु यसपालि क्षेत्र नम्बर १ बाट चुनाव लडिरहेको बताए । जवाफमा भेटघाटमा उपस्थित भएका मतदाताहरुले आफ्नो मत कर्णलाई नै दिने आश्वासन दिएका थिए । उनीहरुले यसपालि पनि कर्णलाई नै जिताउने मनसाय बनाईसकेको बताएका थिए ।

आफ्नो प्रतिक्रिया दिनुहोस
Tags: # chunawa

अनलाईन वीरगंज

Related Posts

वीरगञ्ज बजारमा नक्कली नेपाली नोटको बिगबिगी, बीसीसीआईद्वारा सचेत रहन आग्रह
मुख्य समाचार

वीरगञ्ज बजारमा नक्कली नेपाली नोटको बिगबिगी, बीसीसीआईद्वारा सचेत रहन आग्रह

प्रकाशित : २०७९ कार्तिक ७,सोमबार
राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा पर्सा–२ मा अगुवा नेता तथा कार्यकर्ता भेला सम्पन्
मुख्य समाचार

राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा पर्सा–२ मा अगुवा नेता तथा कार्यकर्ता भेला सम्पन्

प्रकाशित : २०७९ कार्तिक ७,सोमबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद