Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home राजनिती

अध्यक्षका उम्मेदवार रामबालक कुर्मीले घोषणा पत्र सर्बजनीक गरे

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ बैशाख २७,मंगलवार
A A
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

विरहगंज महानगरको वडा नम्बर १४ मा वडा अध्यक्षका उम्मेदवार घोषणा पत्र सर्बजनीक गरेका छन् । नेकपा एकीकृत समजबादी को तर्फबाट उम्मेदवारी दिएका रामबालक कुर्मीले चुनाबी अभियानमा रात्री सभा मार्फत आफ्नो वार्ड घोषणा पत्र सर्बजनीक गरेका छन् । सर्वजनीक वार्ड धोषण पत्रमा नेकपा एकीकृत समजबादी को बीरगंज वार्ड न १४ मा
१. जन्म दर्ता, विवाह दर्ता र मृत्यु दर्ता निशुल्क गर्ने । २. वार्ड मा wi fi टोल टोलमा जडान गर्ने । ३. शान्ति, सुरक्षाको मध्ये नजर गर्दै गाव टोल टोल लाई निगरानी मा राख्न सी सी कैमरा जडान गर्न पहल गर्ने । ४. युवाहरुको स्वास्थ्य शरीरिक स्वस्थको लागि (gm center) ब्यामशाला खोल्ने । ५. गाव टोलका विकृतिहरुको निराकरण गर्न वार्ड मा सामुदायिक प्रहरी गठन गर्ने । ६. वार्डमा रहेको सर्बजनीक जग्गा तथा मठ मंदिरहरुलाई सरक्षण गरि लोकप्रिय बनाई रमणीय स्थलमा परिणत गर्ने ।७. छट पूजा गर्ने को लागि, तथा चिल्डरेंन् पार्क को रुपमा आवास क्षेत्र पशुपति मन्दिर अगाडि को जग्गा पोखरी बनाई रमणीय स्थल बनाउन मा पहल गर्ने । ८. फोहोर ब्यसस्थापन गर्न हरेक टोल टोल मा ड्रमहरुको ब्यसस्था गरि नियमित सफाई कार्य जारी राख्ने । ९. शिक्षित युवाहरुको लागि प्रति बर्ष लोक सेवाको कक्षा तयारी र प्राबिधिक शिक्षाको नि शुल्क संचालन गर्ने । १० . उत्पादनमुल्क रोजगार सृजना गर्न विभिन्न तालीम को ब्यसस्था मिलाउने । ११.डिजिटल मार्फत हरेक आर्थिक बर्ष आय ब्ययको गतिबिधि सर्बजनीक गर्ने । १२. भूखल् राउत को चिरान मिल देखी कृषि औजर निस्कने सम्म को बाटो नहर रोड पिच तथा नाला निकलान सहरी सघन कार्यालय र सहरी विकास मंत्रालयबाट पहल गरि ६ महिना भित्र बनाउन लगाउने । १३. ठुलो पिपरामा मूल सड़क को ढलान कार्य पहल गरि गर्ने । १४. कृषि औजार मेन रोड देखी लिएर बाईपास को हनुमान मंदिर सम्म रोड पिच र नाला बनाउन पहल गर्ने । १५. वार्डमा रहेको सामुदायिक बिधलाय हरुको गुणस्तरीय शिक्षा को निम्ति कदम चाली पहल गर्ने र विकृति लाई निराकरण गर्न । १६. गरीब,दलित, पिछड़ा बर्ग, को घरपरिवारमा छोरीको विवाह हुदा वार्ड बाट नगद रु ५१००० दिने ब्यसस्था मिलाउने । १७. वृद्धा एकल महिला, लगायतको प्रतेक बर्ष बर्षिक कार्य गरि सम्मान गर्ने। १८. वार्ड रहेको फेक्ट्री आस्प्ताल लगयात् मा बेरोजगार युवा लाई रोजगार दिलाउन पहल गर्ने । १९. हरेक आर्थिक बर्ष भित्र निशुल्क स्वास्थ्य सीबीर को ब्यसस्था मिलाउने । २०. गाव टोल को घर घर खानेपानी नल पुर्याउनको लागि पहल गर्ने।
२१. इमंदरिता का साथ लगनशील भै भरस्टाचार वार्ड मा कुनै किसीमको नहुने दिने मैले जिम्मेबारी लीएपछि हरेक समस्या लाई सहज सरल समाधान गर्ने भनि कतीबध्द रहनेछु । २२. चीनी मिल पछाडि रहेको पुरानो पोखरी आट बनाई ब्यवस्थित गरि बौद्धि माई मंदिर को नाम राख्न पहल गर्ने उक्त पोखरी को आमदानी बाट मंदिर को सरकक्षण मरम्मत गर्ने । २३. वार्ड को चारै तिर बाट सिमकांन् गरि टोल चौक को नमाकारण गर्ने । २४. जनता को कुरा सुन्न गुनासो मत पेटिका राख्ने नेकपा एकीकृत समजबादी को बीरगंज वार्ड न १४ पिपरा वार्ड अध्यक्ष द्वारा वार्ड स्तरीय निम्न बमोजिम् प्रतिबद्धता जारी गरेका छन् । वडा १४ का चुनाव प्रचार प्रसारको संयोजक अनिल पटेलले जानकारी दिए ।

आफ्नो प्रतिक्रिया दिनुहोस
Tags: # chunawa

अनलाईन वीरगंज

Related Posts

नेशनल मेडिकल कलेज र प्रिस्टिन भ्याली ड्राइपोर्टद्वारा वीरगन्जमा निःशुल्क स्वास्थ्य शिविर
मुख्य समाचार

नेशनल मेडिकल कलेज र प्रिस्टिन भ्याली ड्राइपोर्टद्वारा वीरगन्जमा निःशुल्क स्वास्थ्य शिविर

प्रकाशित : २०७९ बैशाख २७,मंगलवार
स्काईलाइन मलमा नयाँ क्यासिनो सञ्चालनमा अदालतको रोक, प्रहरीको सिफारिस पत्र गायब भएको आरोप
मुख्य समाचार

स्काईलाइन मलमा नयाँ क्यासिनो सञ्चालनमा अदालतको रोक, प्रहरीको सिफारिस पत्र गायब भएको आरोप

प्रकाशित : २०७९ बैशाख २७,मंगलवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद