Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home धर्म

पशुपति मन्दीरमा आजबाट श्रावणी मेला सुरु, जलयात्रामा मेयर सिंह सहभागि

by अनलाईन वीरगंज
प्रकाशित : २०८० असार १९,मंगलवार
A A
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज, १९ असार । वीरगञ्जको चिनी मिल स्थित पशुपति मन्दीरमा आजबाट श्रावणी मेला सुरु भएको छ ।

आज पहिलो दिन जलयात्रा गरेर मेलाको सुरुवात गरिएको छ ।

वीरगञ्ज महानगरपालिका प्रमुख राजेशमान सिंहले घडिअर्वा पोखरीमा पुगेर धार्मीक विधि बमोजिम पुजा गर्नुभई जल भरेर कावड यात्राको सुरुवात गर्नु भएको थियो ।

घडिअर्वा पोखरीबाट जल भरेर निस्किएको कावड यात्रा नगर परिक्रमा पछि मन्दिरमा पुगेर समापन भएसँगै मेला सुरु भएको हो ।

वीरगञ्ज महानगरपालिका र विश्व हिन्दु परिषदको संयुक्त आयोजनामा पहिलो पटक कावड जल यात्रा सुरु गरिएको हो ।

जल यात्राको सुरुवात गर्नु हुँदै महानगर प्रमुख सिंहले वीरगञ्जलाई धार्मिक तथा सांस्कृतिक पर्यटनको गन्तव्य बनाउन महानगर लागिरहेको बताउनुभयो ।

पशुपति मन्दिरमा साउन महिनाभर मेला लाग्नुका साथै साउन महिनाको हरेक सोमबार कावड जल यात्रा निकालिने विश्व हिन्दु परिषदले जनाएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

“भोटेकोशी बाढीपीडितप्रति वीरगञ्ज कपडा बैंकको श्रद्धाञ्जली”
धर्म

“भोटेकोशी बाढीपीडितप्रति वीरगञ्ज कपडा बैंकको श्रद्धाञ्जली”

प्रकाशित : २०८० असार १९,मंगलवार
गहवामाईको चौथो रथयात्रामा नेवा समुदायको पहिचानसहित सहभागी हुने
धर्म

गहवामाईको चौथो रथयात्रामा नेवा समुदायको पहिचानसहित सहभागी हुने

प्रकाशित : २०८० असार १९,मंगलवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद