Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home खेलकुद

आईपीएलः दिल्लीले गुजरातको सामना गर्दै

by अनलाईन वीरगंज
प्रकाशित : २०८० बैशाख १९,मंगलवार
A A
1
SHARES
5
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ- इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज शीर्ष स्थानको गुजरात टाइटन्सले दिल्ली क्यापिटल्सको सामना गर्नेछ । गुजरात र दिल्लीबीचको खेल अहमदाबादमा नेपाली समय अनुसार साँझ ७:४५ बजेबाट सुरु हुनेछ ।

दिल्लीविरुद्ध भिड्दा साविक विजेता गुजरात सातौ जितको खोजिमा हुनेछ । गुजरातले यसअघि ८ मध्ये ६ खेलमा जित हात पार्दा २ खेलमा पराजय भोगेको छ । गुजरात १२ अंकसहित तालिकाको शीर्ष स्थानमा छ ।

यता दिल्ली भने गुजरातलाई पराजित गरेर तेस्रो जित हात पार्न चाहन्छ । दिल्लीले ८ मध्ये ६ खेलमा पराजय भोग्दा केवल २ खेल जितेको छ । दिल्ली ४ अंकसहित १० टिमको सहभागिता रहेको आईपीएलको तालिकाको पुछारमा छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

नेशनल मेडिकल कलेजद्वारा स्पोर्ट्स वीक २०८२ उद्घाटन कार्यक्रम सम्पन्न
खेलकुद

नेशनल मेडिकल कलेजद्वारा स्पोर्ट्स वीक २०८२ उद्घाटन कार्यक्रम सम्पन्न

प्रकाशित : २०८० बैशाख १९,मंगलवार
बिरगंजमा दृष्टिविहीन क्रिकेट खेलाडीका लागि ५ दिने प्रशिक्षण सुरु
खेलकुद

बिरगंजमा दृष्टिविहीन क्रिकेट खेलाडीका लागि ५ दिने प्रशिक्षण सुरु

प्रकाशित : २०८० बैशाख १९,मंगलवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद