Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home खेलकुद

चर्च ब्वाइज लाई पराजित गर्दै सङ्कटा क्ल्ब वीरगञ्ज गोल्डकप को सेमिफाइनलमा 

by अनलाईन वीरगंज
प्रकाशित : २०८० कार्तिक १९,आईतवार
A A
2
SHARES
10
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । वीरगञ्ज स्थित आदर्शनगर रङ्गशालामा आज भएको खेलमा चर्च ब्वाइज युनाइटेडलाई ४-० गोलले हराउदै सङ्कटा क्लबले सेमिफाइनल स्थान सुरक्षित गरेको छ । खेल सुरु भएको २४ मिनट मा सङ्कटा क्लब का सुमन राई ले गोल गरि सुरुवात गरेका थिए ।

खेल को दोस्रो हाप को ७६ औँ मिनेटमा कर्नर किकलाई सदुपयोग गर्दै सङ्कटा क्लब का कप्तान गणेश हमालले स आफ्नो टिमको अग्रता दोस्रो गोल गरेर झन दोब्बर को अग्रता दिलाएका थिए ।

यस्तै खेल को ७९ र ८७ औँ मिनेटमा लगातार दुई गोल गर्दै सङ्कटा क्लब बाट खेल्दै आएका विदेशी खेलाडी फोफानो फोडेले खेल लाई एकतर्फी बनाएका थिए । दुई गोल गर्न सफल भएका फोफानो फोडे नै आज को खेल का म्यान अफ दि म्याच घोषित भएका थिए ।

बिरगंज मा जारी यश प्रतियोगिता कार्तिक २५ सम्म चल्ने छ । फाइनल खेल मा विजय हुने टिम लाई नगद ११ लाख ११ हजार १ सय ११ रुपैयाँ र प्राजित हुने टिमलाई नगद ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ पुरस्कार प्रदान गरिने छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

नेशनल मेडिकल कलेजद्वारा स्पोर्ट्स वीक २०८२ उद्घाटन कार्यक्रम सम्पन्न
खेलकुद

नेशनल मेडिकल कलेजद्वारा स्पोर्ट्स वीक २०८२ उद्घाटन कार्यक्रम सम्पन्न

प्रकाशित : २०८० कार्तिक १९,आईतवार
बिरगंजमा दृष्टिविहीन क्रिकेट खेलाडीका लागि ५ दिने प्रशिक्षण सुरु
खेलकुद

बिरगंजमा दृष्टिविहीन क्रिकेट खेलाडीका लागि ५ दिने प्रशिक्षण सुरु

प्रकाशित : २०८० कार्तिक १९,आईतवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद