Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home अन्तराष्ट्रिय

अप्रिल–जुनमा भारतमा अत्यधिक गर्मी हुने

by अनलाईन वीरगंज
प्रकाशित : २०८० चैत्र २१,बुधबार
A A
file photo

file photo

1
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

नयाँदिल्ली, चैत २१ गते । भारतको मौसमविज्ञान विभाग (आईएमडी) ले भारतमा अप्रिलदेखि जुनसम्म अत्यधिक गर्मी हुने बताएको छ ।

अप्रिलदेखि जुनमा अत्यधिक गर्मी हुने भन्दै सावधानी अपनाउन आग्रह गरेको हो । दक्षिण प्रायद्वीप, मध्य भारत, पूर्वी भारत र उत्तरपश्चिम भारतमा धेरै गर्मी हुने सम्भावना रहेको बताएको छ ।

आईएमडीले गर्मीको लहरको समयमा उच्च तापमानले जोखिम निम्त्याउने बताएको छ । विशेष गरी वृद्ध, बालबालिकाहरू र अस्वस्थ भएकाहरुलाई समस्या हुनसक्ने बताएको छ । यसले प्रभाव कम गर्नका लागि सक्रिय कदम चाल्न अधिकारीहरूलाई आग्रह गरेको छ । सिन्ह्वारन्यूज एजेन्सी नेपाल

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

मोटरसाइकल दुर्घटना हुदाँ जनमत पार्टीका केन्द्रीय सदस्य पाण्डेको मृत्युु
मुख्य समाचार

मोटरसाइकल दुर्घटना हुदाँ जनमत पार्टीका केन्द्रीय सदस्य पाण्डेको मृत्युु

प्रकाशित : २०८० चैत्र २१,बुधबार
एपेक्स म्यानेजमेन्ट कलेजमा बीबीए प्रथम सेमेस्टरका विद्यार्थीको परिचयात्मक कार्यक्रम सम्पन्न, २०२६ इन्टेकका लागि भर्ना खुला
मुख्य समाचार

एपेक्स म्यानेजमेन्ट कलेजमा बीबीए प्रथम सेमेस्टरका विद्यार्थीको परिचयात्मक कार्यक्रम सम्पन्न, २०२६ इन्टेकका लागि भर्ना खुला

प्रकाशित : २०८० चैत्र २१,बुधबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद