Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

पर्सामा जुवातास खेलिरहेको अवस्थामा ५ जना पक्राउ

by अनलाईन वीरगंज
प्रकाशित : २०८२ चैत्र २४,मंगलवार
A A
2
SHARES
9
VIEWS
Share on FacebookShare on Twitter

पर्सा — जिल्ला प्रहरी कार्यालय पर्सा ले जुवातास खेलिरहेको अवस्थामा ५ जनालाई पक्राउ गरेको छ।

प्रहरीका अनुसार मंगलबार बेलुका करिब ८स्२० बजे पर्सागढी नगरपालिका–३ बडनिहार विरुवागुठी स्थित दिलमाया तामाङले सञ्चालन गरेको गौरे कटेज खाजा पसलमा जुवा खेल भइरहेको गोप्य सूचनाका आधारमा प्रहरी टोली खटिएको थियो।

इलाका प्रहरी कार्यालय पटेर्वासुगौली सहितको संयुक्त टोलीले छापा मार्दा जुवातास खेलिरहेको अवस्थामा ५ जनालाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेमा पर्सागढी–३ का ५७ वर्षीय बिरेन्द्र साह, पर्सागढी–४ का ४० वर्षीय सुरेन्द्र चौधरी, वीरगंज महानगरपालिका–३१ का २७ वर्षीय अरबिन्द गौरो थारु, पर्सागढी–३ का ३१ वर्षीय शिशिर तामाङ तथा सोही स्थानकी ३८ वर्षीया दिलमाया तामाङ रहेका छन्।

प्रहरीले उनीहरूबाट तीन सेट तास र नगद १५ हजार ५५ रुपैयाँ बरामद गरेको जनाएको छ।

घटनामा संलग्न व्यक्तिहरूमाथि सार्वजनिक शान्ति विरुद्धको कसूरअन्तर्गत जुवा खेल्न नहुने सम्बन्धी दफा १२५ अनुसार आवश्यक कानुनी कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक
मुख्य समाचार

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक

प्रकाशित : २०८२ चैत्र २४,मंगलवार
वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन
आर्थिक

वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन

प्रकाशित : २०८२ चैत्र २४,मंगलवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद