Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

प्रसौनीमा पानी उद्योगका व्यवस्थापक रामकिशोर सिंह मृत फेला, धारिलो हतियारले हत्या

by प्रणय साह
प्रकाशित : २०८२ मंसिर १२,शुक्रबार
A A
1
SHARES
6
VIEWS
Share on FacebookShare on Twitter

बारा — बाराको प्रसौनीस्थित किरण बेभरेज नेपाल प्रा.लि. का व्यवस्थापक रामकिशोर सिंह ४२ वर्षीय उद्योग नजिकै धारिलो हतियारले घाँटी रेटिएको अवस्थामा मृत फेला परेका छन्।

घटना गम्भीर देखिएपछि प्रहरीको थप टोली र तालिमप्राप्त कुकुर समेत परिचालन गरिएको छ। सिंह सर्लाहीका स्थायी निवासी भए पनि धेरै वर्षदेखि प्रसौनीमै बस्दै उद्योग व्यवस्थापन गर्दै आएका थिए।

बिहान करिब ८ बजे मात्र प्रहरीलाई सूचना आएको र घटनालाई योजनाबद्ध हत्या हुन सक्ने आशंका प्रहरीले जनाएको छ। विस्तृत अनुसन्धान जारी छ।

आफ्नो प्रतिक्रिया दिनुहोस

प्रणय साह

Related Posts

श्रीमानको हत्याको आरोपमा श्रिमती पक्राउ
मुख्य समाचार

मोटरसाइकल चोरर भाग्दै गरेका युवक वीरगन्जको यातायात कार्यालयबाट पक्राउ

प्रकाशित : २०८२ मंसिर १२,शुक्रबार
वीरगञ्ज नाका मानव बेचबिखनको ‘ट्रान्जिट प्वाइन्ट’ बन्दै
मुख्य समाचार

वीरगन्ज नाकाबाट लागु औषध सेवनकर्ता खोजी अभियान अन्तर्गत एक युवतीसहित ८ जना पक्राउ

प्रकाशित : २०८२ मंसिर १२,शुक्रबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद