Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home राष्ट्रिय

बिरगञ्जमा तीज दर खाने कार्यक्रम सम्पन्न

by अनलाईन वीरगंज
प्रकाशित : २०८२ भाद्र २,सोमबार
A A
3
SHARES
17
VIEWS
Share on FacebookShare on Twitter

बिरगञ्ज –
महिला दिदीबहिनीहरूको महान् चाड हरितालिका तीजको अवसरमा विशेष दर खाने कार्यक्रम सोमबार बिरगञ्जमा सम्पन्न भएको छ।

गण्डकस्थित होटल क्लासिक रिसोर्टमा आयोजना गरिएको उक्त कार्यक्रममा आयोजक सजन कुमार अग्रवालले सम्पूर्ण दिदीबहिनीहरूलाई सहभागी भई तीजको उल्लास साझा गर्न आग्रह गरेका थिए।

कार्यक्रमलाई न्यू मनोकामना जनरल स्टोरले विशेष सहयोग प्रदान गरेको थियो।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

पूर्वमन्त्री राजकुमार गुप्तालाई धरौटीमा छाड्न सर्वोच्चको आदेश
मुख्य समाचार

पूर्वमन्त्री राजकुमार गुप्तालाई धरौटीमा छाड्न सर्वोच्चको आदेश

प्रकाशित : २०८२ भाद्र २,सोमबार
वीरगञ्जमा निःशुल्क आँखा परीक्षण तथा चश्मा वितरण कार्यक्रम सम्पन्न
राष्ट्रिय

वीरगञ्जमा निःशुल्क आँखा परीक्षण तथा चश्मा वितरण कार्यक्रम सम्पन्न

प्रकाशित : २०८२ भाद्र २,सोमबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद