Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

युवा नेता साहले चौतारा मर्मत गरी स्थानीयलाई दिएको सन्देश – जनप्रतिनिधिहरूबाट पार्टी कार्यकर्तालाई प्राथमिकता

by अनलाईन वीरगंज
प्रकाशित : २०८२ श्रावण १४,बुधबार
A A
29
SHARES
151
VIEWS
Share on FacebookShare on Twitter

बारा — परवानीपुर गाउँपालिका वडा नं। ५ स्थित बहुअरिमा युवा नेता सन्जु साहको नेतृत्वमा एक सराहनीय कार्य सम्पन्न भएको छ। विगत केही समयदेखि जीर्ण अवस्थामा रहेको सार्वजनिक चौताराको मर्मत तथा पुनर्निर्माण कार्य बुधबार सम्पन्न गरिएको हो।

स्थानीय जनप्रतिनिधिहरूबाट वडाबासीलाई उपेक्षा गरी पार्टी कार्यकर्तालाई मात्र प्राथमिकता दिइएको भन्दै उठेका गुनासोका बीच सन्जु साहले स्वस्फूर्त ढंगले चौताराको मर्मत गरेर उदाहरणीय कदम चालेका हुन्।

उनले उक्त चौतारामा बस्ने यात्रुहरूका लागि विश्राम, वृद्धहरूका लागि गफगाफ, र युवाहरूका लागि प्रकृति प्रतिको प्रेम अभिव्यक्त गर्ने थलोको रूपमा संरक्षण गर्न आवश्यक रहेको बताउँदै, “प्रकृतिसँग जिउँदै रहन प्रेरणा लिनुहोस्” भन्ने सन्देशसमेत दिएका छन्।

साहको यस कार्यलाई स्थानीयबासीले सकारात्मक रूपमा लिएका छन्। उनका अनुसार चौतारामार्फत् सामाजिक सद्भाव र सामूहिकताको भावना बलियो हुने अपेक्षा गरिएको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

पूर्वमन्त्री राजकुमार गुप्तालाई धरौटीमा छाड्न सर्वोच्चको आदेश
मुख्य समाचार

पूर्वमन्त्री राजकुमार गुप्तालाई धरौटीमा छाड्न सर्वोच्चको आदेश

प्रकाशित : २०८२ श्रावण १४,बुधबार
वीरगञ्जमा निःशुल्क आँखा परीक्षण तथा चश्मा वितरण कार्यक्रम सम्पन्न
राष्ट्रिय

वीरगञ्जमा निःशुल्क आँखा परीक्षण तथा चश्मा वितरण कार्यक्रम सम्पन्न

प्रकाशित : २०८२ श्रावण १४,बुधबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद