Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

चुनाव जितेका रिजाललाई समर्थकले खुशीयालीमा चाँदीको मुकुट पहिर्या

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ मंसिर ११,आईतवार
A A
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

वीरगन्ज ,११ मंसिर – पर्सामा चुनाव जितेका नेताहरुलाई समर्थकले खुशीयालीमा चाँदीको मुकुट पहिर्याएर बधाई र सम्मान गर्ने प्रचलन यसपालि पनि देखिएको छ ।

पर्सा क्षेत्र नम्बर ४ को प्रतिनिधि सभा सदस्यमा नेपाली काँग्रेसबाट निर्वाचित रमेश रिजाललाई आइतबार एक समर्थकले चाँदीको मुकुट लगाएर बधाई दिनुका साथै सम्मान गरेका छन् ।

निर्वाचित भएपछि मतदातालाई धन्यवाद ज्ञापन गर्न आइतबार साँझ धोबिनि गाँउपालिका वडा नम्बर ३ हरिहरपुरमा पुगेका नवनिर्वाचित प्रतिनिधि सभा सदस्य रिजाललाई धोबिनी गाँउपालिकाकी उपाध्यक्ष मन्जु देवीले चाँदीको मुकुट पहिर्याएर बधाई दिनुका साथै सम्मान गरेको काँग्रेसका क्षेत्रीय सचिव बिलष्टर अहमदले बताए । गाँउपालिका उपाध्यक्ष मन्जु देवी काँग्रेस नेतृ पनि हुन् ।

यसअघि पर्सामै गत स्थानीय तहको निर्वाचनमा वीरगन्ज महानगरपालिकाको मेयरमा निर्वाचित राजेशमान सिंहलाई पनि सांसद प्रदीप यादवले बधाई दिने क्रममा चाँदीको मुकुट लगाई दिएका थिए ।

त्यसअघि २०७४ को निर्वाचनमा पर्सा क्षेत्र नम्बर १ मा प्रतिनिधि सभा सदस्यमा निर्वाचित प्रदीप यादवलाई पनि विजय जुलुशका क्रममा वीरगन्ज महानगरपालिका वडा नम्बर १५ मा उनका समर्थकले चाँदीको मुकुट लगाइ दिएर बधाई दिदै सम्मान गरेका थिए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

पर्सा ३ मा यूवा उम्मेदवार  पाण्डेको पक्षमा जनसमर्थन दिनप्रतिदिन मजबुत बन्दै
मुख्य समाचार

पर्सा ३ मा यूवा उम्मेदवार पाण्डेको पक्षमा जनसमर्थन दिनप्रतिदिन मजबुत बन्दै

प्रकाशित : २०७९ मंसिर ११,आईतवार
पर्सा–३ मा एमाले उम्मेदवार पाण्डेको आक्रामक घरदैलो, युवा मतदातामाझ बढ्दो आकर्षण
मुख्य समाचार

पर्सा–३ मा एमाले उम्मेदवार पाण्डेको आक्रामक घरदैलो, युवा मतदातामाझ बढ्दो आकर्षण

प्रकाशित : २०७९ मंसिर ११,आईतवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद