Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

मतदातामाझ लाेकप्रिय बन्दै स्वतन्त्र उम्मेद्वार सिंह

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ कार्तिक १९,शनिबार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज – स्वतन्त्र उम्मेद्वार रुपेशमान सिंह प्रति मतदाताको आकर्षण बढ्दै गएको छ । पर्साको निर्वाचन क्षेत्र नम्बर २ (ख) बाट प्रदेश सभा सदस्यका स्वतन्त्र उम्मेदवार सिंह मतदातामाझ लोकप्रिय बन्दै गएका हुन् ।

मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधि सभा सदस्यको निर्वाचन नजिकिएसँगै सिंहले चुनावी अभियानलाई पनि तिव्रता दिएका छन् । जनतासँगको भेटघाट र घरदैलो अभियानलाई निरन्तरता दिँदै सिंहले आफूलाई मत दिएर निर्वाचित गराउन मतदातासँग आग्रह गरेका छन् ।

सोही क्रममा सिंहले शनिबार बिहान आफ्नो क्षेत्रमा पर्ने बहुदरमाई नगरपालिका वडा नम्वर २ को बैरियाविर्ता र ध्यानसिंह पिप्रा सहितका टोलहरुका मतदाताहरुसँग भेटघाट तथा छलफल गरेका छन् ।

स्वतन्त्र उम्मेद्वार सिंहले वडा नम्बर २ का मतदातासँग भेटघाट गर्दै अब परिवर्तनका लागि स्वतन्त्रलाई मतदान गर्ने बेला आएको बताए । अब पनि जनताले सही र सक्षम व्यक्तिलाई मतदान नगरेमा पछुताउनुपर्ने भन्दै उनले सोचविचार गरेर मतदान गर्न आग्रह गरे ।

सिंहसँगको भेटमा मतदाताहरुले अब दलका नेताहरुबाट विश्वास गुमेकाले स्वतन्त्रकै आश रहेको भन्दै आफूहरुले सिंहकै पक्षमा मतदान गर्ने विश्वास दिलाए ।

सामाजिक सेवामा निरन्तर क्रियासिल व्यक्ति र शैक्षिक क्षेत्रमा पनि लामो समय काम गरेको अनुभवी व्यक्ती भएकाले उनको विकल्प कोही नभएको मतदाताको प्रतिक्रिया छ ।

स्वतन्त्र उम्मेद्वार सिंहको पक्षमा स्वस्फुर्त रुपमा मतदाताहरुले समर्थन जनाइरहेका छन् ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

स्वास्थ्य, शिक्षा र रोजगारीको एजेन्डासहित चैनपुर टोलमा राष्ट्रिय स्वतन्त्र पार्टी उम्मेदवार सुशील कुमार कानु को घरदैलो
मुख्य समाचार

स्वास्थ्य, शिक्षा र रोजगारीको एजेन्डासहित चैनपुर टोलमा राष्ट्रिय स्वतन्त्र पार्टी उम्मेदवार सुशील कुमार कानु को घरदैलो

प्रकाशित : २०७९ कार्तिक १९,शनिबार
प्रदीप यादव उम्मेदवार बनेपछि एमालेमा प्रवेशको लहर, वीरगंज–१३ मा शक्ति विस्तार
मुख्य समाचार

प्रदीप यादव उम्मेदवार बनेपछि एमालेमा प्रवेशको लहर, वीरगंज–१३ मा शक्ति विस्तार

प्रकाशित : २०७९ कार्तिक १९,शनिबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद