Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home Uncategorized

पहिलो पाईला नेपाल ( वीरगंज शाखा) द्वारा होली मिलन कार्यक्रम सम्पन्न

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ फाल्गुन २०,शनिबार
A A
2
SHARES
11
VIEWS
Share on FacebookShare on Twitter

वीरगंज,२० फागुन । पर्सामा होली मिलन समारोह असाहाए बालबालिकालाई खाजा खुवएर मनाएका छन् । वीरगंज स्थित रहेको पहिलो पाईला नेपाल ( वीरगञ्ज शाखा )  नामक संस्थाले शनिबार आमाको माया छात्रावासमा पुगी खाजा खुवएर होली मिलन समारोह मनाएका हुन् ।

पहिलो पाईला नेपाल नामक संस्थाका अध्यक्ष निश्चल प्रजापतिको अध्यक्षतामा २५ जना बालबालिकालाई खाजा खुवाएर होली मिलन समारोह मनाएका हुन् ।शनिबार एक कार्यक्रमको आयोजना गरी पहिलो पाईला नेपाल नामक संस्थाका अध्यक्ष सहित संस्थाका उपाअध्यक्ष मधु प्रजापति,संयुक्त कोषाध्यक्ष सुमित गुप्ता,सदस्य कृति श्रेष्ठ तथा विघया चलिसा लगायतको उपस्थिती रहेको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

गर्मीको कारण पोखरिया नगरपालिमा पनि ६ दिनको लागि विद्यालय बन्द
मुख्य समाचार

पोखरिया नगरपालिकामा बेथिति र अनियमितताको आरोप: करार कर्मचारीको बढ्दो प्रभावप्रति जनताको चिन्ता

प्रकाशित : २०७९ फाल्गुन २०,शनिबार
मुख्य समाचार

नौतन टोलमा नाला निर्माणको गुणस्तरमाथि स्थानीयको प्रश्न

प्रकाशित : २०७९ फाल्गुन २०,शनिबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद