Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home Uncategorized

चौधरी फाउन्डेसनको सहयोगमा निशुल्क पाठेघर स्वास्थ्य परिक्षण शिविर

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ मंसिर २२,बिहीबार
A A
3
SHARES
16
VIEWS
Share on FacebookShare on Twitter

नवलपरासी, २२ मङसिर । चौधरी फाउन्डेसनले महिला समुदायलाई लक्षीत गरेको पश्चिम नवलपरासी विभिन्न तिन स्थानमा आयोजना निशुल्क पाठेघर स्वास्थ्य परिक्षण शिविरबाट करिव ६ सय महिलालाई उपचार सेवा लिएका छन् ।
चौधरी फाउन्डेसनको प्राविधीक सहयोग तथा चेतना महिला कृषि सहकारी संस्था लिमिटेडको सहजीकरणमा जिल्लाको ग्रामीण क्षेत्र मध्ये सुस्ता ५ पक्लीहवा , बर्दघाट बजारको बर्द महिलाहरुको पाठेघर प्याबपरिक्षण अन्तर्गत महिलाहरु प्रजनन अंगमा क्यान्सर छ छैन परिक्षण गरिएको हो । यस वारे बिशेष गरी ग्रामीण क्षेत्रका महिलाहरु उपचार सेवाबाट लाभाम्वीत भएको फाउण्डेसनका सचिव सारिका चौधरीले जानकारी दिनुभयो ।
चौधरी फाउन्डेसनको प्राबिधिक सहयोगमा भएको उक्त कार्यक्रममा तिन स्थानमा गरी कुल ६ सय जना महिलाहरुले उपचार गराउनु भयो , उपचार गराएका महिलाहरु मध्ये ५० जना महिलाहरु को रिपोर्ट पोजेटिभआएको र उक्त रिपोर्ट काठमाडौँ को ल्याबमा अन्तिम परिक्षण गरेपछीक्यानसर भएको र नभएको पूर्ण रुपमा थाहा हुने टिम लिडर डाक्टर प्रविश पौडेलले बताउनुभयो ।

सुस्ता गाउँपालिकाका वडान ५ का वडा अध्यक्ष प्रभूनारायण यादबले उपचार देखि टाढा रहेका अति बिपन्न खाले महिलाले हरुले यस्तो खाले परिक्षण गर्न पाएकोमा खुसि जनाउदै चौधरी फाउन्डेसन ले आगामी दिनमा पनि सामाजिक कार्यमा अझ बढी सहयोग गर्नेमा विश्वास लिएको बताउनुभयो ।
चेतना महिला कृषि सहकारी संस्था लिमिटेड कि अध्यक्ष कमला पराजुली का अनुसार चौधरी फाउन्डेसनले यसरी नया खाले उपचार बिधिबाट स्थानिय महिलाहरुलाई लक्षित कार्यक्रम ल्याएकोमा धन्यबाद दिंदै आफु एस्तो सामाजिक कार्यमा जोडिन पाएकोमा खुसि जनाउदै आगामी दिनहरुमा पनि यस्ता खाले कार्यक्रम हरु फाउन्डेसन ल्याउने छ भन्नेमा बिस्वास्त रहेको जनाउनु भयो

बर्दघाट ४ मा रहेको सम्मुनत महिलामंच नेपाल कि अध्यक्ष दिल कुमारी कुँवरले पनि यस्ताखाले परीक्षण फेरीफेरी पनि चौधरी फाउन्डेसनले गर्ने आशा राख्नु भयो । कुँवरले महिलाहरुको पाठेघर प्याबपरिक्षण मा सहभागी भएका महिलाहरु हिजो आज महिलाहरु विभिन्न् खालेक्यान्सर बाटपीडित भएको आबस्थामा आफ्नो स्वास्थ्य कस्तोछ भनेर आफनैघर आगन मा परिक्षण गराउनपाएकोमा खुसि ब्यक्त गर्दै चौधरी फाउन्देशन र स्थानीय सहयोगी संस्था लाई धन्यबाद दिनु भयो ।
पछिल्लो समय देखी चौधरी फाउण्डेसन नवलपरासीका विभिन्न सामाजीक कार्यमा संलग्नता देखाउदै आएको छ । यस अगाबै चौधरी फाउन्डेसनले केहि दिन देखिमात्र बर्दघाट नगरपालिकावडा नम्बर २ को सुखौरामा रहेको प्रगतिशिलआमा समुहलाइ सिलाइ बुनाई मेशिन दिएर स्थानीय महिलाहरुलाई सिलाइ बुनाइ तालिम दिएको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

२५ करोडसम्मका उद्योग अब मधेस प्रदेश मातहत — मन्त्री कनिश पटेल
आर्थिक

२५ करोडसम्मका उद्योग अब मधेस प्रदेश मातहत — मन्त्री कनिश पटेल

प्रकाशित : २०७९ मंसिर २२,बिहीबार
पत्रकार महासंघ पर्साको लिखित आग्रह माइनुटलगायतका कागजात ३ दिनभित्र बुझाउन
मुख्य समाचार

पत्रकार महासंघ पर्साको लिखित आग्रह माइनुटलगायतका कागजात ३ दिनभित्र बुझाउन

प्रकाशित : २०७९ मंसिर २२,बिहीबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद