Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

नवनिर्वाचित कानु समाज नेपाल पर्साको कार्यसमितिको पदस्थापन सम्पन्न

by अनलाईन वीरगंज
प्रकाशित : २०८० जेष्ठ २०,शनिबार
A A
2
SHARES
9
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज २० जेष्ठ
कानु समाज नेपाल पर्साका नवनिर्वाचित कार्यसमितिका पदाधिकारी र सदस्यहरुको पदाधिकारी र सदस्यहरुको पदस्थापन समारोह सम्पन्न भएको छ ।

शनिबार पोखरिया को शिवम् पार्टी प्यालेसमा आयोजित समारोहमा कानु समाज नेपाल पर्साका नवनिर्वाचित अध्यक्ष लक्ष्मण साह कानु उपाध्यक्ष सोनालाल गुप्ता सचिव श्रवण प्रसाद साह ,सह सचिव सुरेन्द्र साह कानु, कोषाध्यक्ष ओम प्रकाश साह सदस्य रुपनारायण साह, राजेन्द्र साह, दयानन्द कुमार साह,राजन साह सहितका पदाधिकारी र सदस्यहरुलाई निर्वाचन अधिकृत प्रमेन्द्र प्रसादले प्रमाणत्रपत्र प्रदान गरि पदस्थापन गराएका थिए ।

त्यस अवसरमा कानु समाज नेपाल केन्द्रिय अध्यक्ष किशोरी प्रसाद कानुले नवनिर्वाचित पदाधिकारी र सदस्यहरुलाई फुलमाला लगाउनुका साथै गम्छा ओढाएर बधाई दिदै सफल कार्यकालको शुभकामन व्यक्त गरेका थिए ।

समारोहलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथी समेत रहेका कानु समाज नेपाल का केन्द्रीय अध्यक्षले नवनिर्वाचित समिति लाई अगाडी बढ्न आवश्यक पर्ने सम्पुर्ण सहयोग उपलब्ध गराउने वाचा गरेका छन्।

सो कार्यक्रममा विष्ट अतिथि कानु समाज नेपालका पुर्व केन्द्रिय अध्यक्ष हरिहर साह कानु, अतिथि छिपहरमाई गाउँपालिका का अध्यक्ष मनोज गुप्ता, निवर्तमान जिल्ला अध्यक्ष रामबाबु साह, योगेन्द्र प्रसाद कानु लगायतका सहभागीता रहेको थियो।

कार्यक्रममा स्वागत मन्तव्य कानु समाज नेपाल पोखरिया नगर समितिका अध्यक्ष रामदयाल प्रसाद साह कानुले गर्नु भएको थियो भने कार्यक्रम का सहजिकरण मनोहर साह ले गर्नु भएका थिए।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

“तात्तिँदै वीरगञ्ज, सुक्दै मधेश” नाराका साथ जलवायु सम्मेलनमा भाग लिन वीरगञ्जको टोली जोमसोम जाने
राजनिती

“तात्तिँदै वीरगञ्ज, सुक्दै मधेश” नाराका साथ जलवायु सम्मेलनमा भाग लिन वीरगञ्जको टोली जोमसोम जाने

प्रकाशित : २०८० जेष्ठ २०,शनिबार
वार्षिक समीक्षा गोष्ठीमा उत्कृष्ट स्वास्थ्य संस्था सम्मानित, प्रगतिमा आंशिक कमी
राजनिती

वार्षिक समीक्षा गोष्ठीमा उत्कृष्ट स्वास्थ्य संस्था सम्मानित, प्रगतिमा आंशिक कमी

प्रकाशित : २०८० जेष्ठ २०,शनिबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद