Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

अत्यादिक तापक्रम बढे संगै ठोरीको जन-जीवन प्रभावित

by अनलाईन वीरगंज
प्रकाशित : २०८० बैशाख २९,शुक्रबार
A A
3
SHARES
14
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज,२८ बैशाख । अत्यादिक गर्मीका कारण ठोरीको जनजीवन प्रभावित भएको छ । एक सातादेखि अत्यादिक तापक्रम बढे संगै जन-जीवन प्रभावित भएको हो । तापक्रम बढेसँगै ठोरीका दिपक नगर,चोक बजार,ठोरी,बिजयबस्ती र सुवर्णपुर लगाएता विभिन्न ठाउँमा दिउँसोको समयमा चहलपहल न्यून देखिन थालेको छ । प्राय स्थानीय दिउँसो घरबाहिर निस्किन छाडेका छन् ।

गर्मी बढ्दै गएपछि ठोरीका सरकारी तथा गैरसरकारी कार्यालय मा समेत सेवाग्राहीको उपस्थिति पातलिन थालेको छ । तर गर्मी बढे पछि केही व्यवसायी भने उत्साहीत छ्न् । अहिले गर्मीकै कारण बजारमा चिसो पेय तथा खाद्य पदार्थको बिक्री ह्वात्तै बढेको स्थानीय किराना व्यवसायीहरुले बताएका छन् ।

वैशाखको अन्तिम सातादेखि बढेको प्रचण्ड गर्मी र तातो हावाका कारण सरुवा रोगका साथै घाउ, खटिरा, एलर्जी, पखालाका बिरामीको चाप पनि बढ्न थालेको चिकित्सकहरु ले बताएका छन् । गर्मी बाट बच्न दिउसोको समयमा बाहिर ननिस्कने निस्कनै परे सुरक्षाका उपाय अपनाउन पर्दछ । पानी प्रशस्त मात्रामा पिउने, सितला प्रजातिका फलफूल खाने गरेमा केहि हत सम्म गर्मी बाट बच्न सकिन्छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

महानगरको मेयरमा रास्वपाबाट किशोर कुमार यादवको नाम चर्चामा, आधिकारिक निर्णय हुन बाँकी
मुख्य समाचार

महानगरको मेयरमा रास्वपाबाट किशोर कुमार यादवको नाम चर्चामा,

प्रकाशित : २०८० बैशाख २९,शुक्रबार
अलपत्र पारिएको वीरगन्जको मुख्य सडक विस्तारमा पुरानै एलाइनमेन्ट कायम गर्न उद्योग वाणिज्य संघको आग्रह
मुख्य समाचार

अलपत्र पारिएको वीरगन्जको मुख्य सडक विस्तारमा पुरानै एलाइनमेन्ट कायम गर्न उद्योग वाणिज्य संघको आग्रह

प्रकाशित : २०८० बैशाख २९,शुक्रबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद