Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

रिचार्ज बिक्रेता आन्दोलित ,करोडौं मुल्य पर्ने रिचार्ज काड साधारण कागज मा परिणत

by अनलाईन वीरगंज
प्रकाशित : २०८० बैशाख २५,सोमबार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज ,२५ वैशाख । रिचार्ज बिक्रेता आन्दोलित भएका छन् । पर्सा र बाराका रिचार्ज बिक्रेता ब्यापारि आन्दोलित भएका हुन् । सोमबार बिरगंज स्थित घण्टाघरमा सरकारले स्मार्ट टेलिकम को लाइसेन्स खारेज गरेको बिरोध मा पेलेकाड लिइ बिरोध प्रदर्शन गरेका थिए । बिरोध प्रदर्शनमा सरकारले स्मार्ट टेलिकम को लाइसेन्स खारेज गरेपछि रिचार्ज बिक्रेता ब्यापारिहरु को करोडौ मुल्य को रिचार्ज अलपत्र परेको भन्दै बिरोध प्रदर्शन गरेका थिए ।

आन्दोलित ब्यापारी ले भने नेपाल सरकार र नेपाल दुरसंचार प्राधिकरण (NTA) ले पुर्ब सुचना जारी नै नगरी रिचार्ज बिक्रेता ब्यापारि लाई मर्ने नियतले स्मार्ट टेलिकम को लाइसेन्स खारेज गरि बन्द गरेको छ ।

रिचार्ज मा समानय मुनाफा लिइ उपभोक्तालाई बिक्रीवितरण गर्दै आएको अवस्थामा एकासी सरकारले स्मार्ट टेलिकम को लाइसेन्स खारेज गरि बन्द गरेको कारण करोडौं मुल्य पर्ने रिचार्ज काड साधारण कागज मा परिणत भएको भन्दै पर्सा बाराका दर्जनौं रिचार्ज बिक्रेता पर्सा को घण्टाघरमा पुगि बिरोध प्रदर्शन गरेका हुन् ।

बिरोध प्रदर्शन कार्यक्रम का अध्यक्षता शसिकान्त गुप्ताले सरकार को निर्णयविरुद्ध घोर भर्त्सना गर्दै ,सम्बन्धित पक्ष ले जिम्मा लिइ पिडित ब्यापारी हरुको रिचार्ज र सिम बेवास्थापन गरि न्याय गर्न सरोकार वला संग आग्रह गरेका थिए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

उपेन्द्र यादवको स्पष्ट सन्देश – अबको राजनीति सत्ता स्वार्थमा होइन, जनताको हितमा हुनुपर्छ
मुख्य समाचार

उपेन्द्र यादवको स्पष्ट सन्देश – अबको राजनीति सत्ता स्वार्थमा होइन, जनताको हितमा हुनुपर्छ

प्रकाशित : २०८० बैशाख २५,सोमबार
नेपाली कांग्रेसबाट अरविन्दकुमार गुप्ता १ वर्षका लागि निष्काशित
मुख्य समाचार

नेपाली कांग्रेसबाट अरविन्दकुमार गुप्ता १ वर्षका लागि निष्काशित

प्रकाशित : २०८० बैशाख २५,सोमबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद