Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home स्थानिय

दूर्गा पूजा सेवा समिति रानीघाट द्वारा रक्तदान कार्यक्रम सम्पन्न, ७ महिलासहित ७० जनाले गरे रक्तदान

by अनलाईन वीरगंज
प्रकाशित : २०८० बैशाख १६,शनिबार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । वीरगञ्जस्थित रानीघाट चोकमा आयोजित रक्तदान कार्यक्रम सम्पन्न भएको छ । दूर्गा पूजा सेवा समिति रानीघाटले शनिबार आयोजना गरेको कार्यक्रममा ७० पिन्ट रगत सङ्कलन भएको आयोजकले जनाएका छन् ।

समितिका अध्यक्ष सतिश सिंह राजपुतको सभापतित्व एवम् नेपाली कांग्रेसका नेता तथा वीरगञ्ज उद्योग वाणिज्य सङ्घका सदस्य पन्नालाल साहको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा ७ महिलासहित ७० जनाले रक्तदान गरेका छन् ।

समितिले प्रत्येक ६ महिनामा नयाँ वर्ष र दशैँको अवसरमा रक्तदान कार्यक्रमको आयोजना गर्दै आएको छ । यसपटक नेपाली नयाँ वर्षको अवसरमा १९ औँ पटक रक्तदान आयोजना गरिएको अध्यक्ष राजपुतले जानकारी दिए ।

दूर्गा पूजा सेवा समितिको नामबाट विक्रम सम्वत् २०८० सम्म एम्बुलेन्स खरिद गरेर सञ्चालन गर्ने उद्देश्यसहित रक्तदान आयोजना हुँदै आएको उनले बताए । उनले यसपटक दशैंमा आफूहरुले हालसम्म सङ्कलित चन्दाको रकमबाट एम्बुलेन्स खरिद गर्नेप्रयास गरीरहेको बताए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

गहवामाई मन्दिर परिसरमा समरसता उत्सव सम्पन्न
धर्म

गहवामाई मन्दिर परिसरमा समरसता उत्सव सम्पन्न

प्रकाशित : २०८० बैशाख १६,शनिबार
घोगिं नपाएपछि खल्लियो माघी उत्सव
धर्म

घोगिं नपाएपछि खल्लियो माघी उत्सव

प्रकाशित : २०८० बैशाख १६,शनिबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद