वीरगञ्ज । हिन्दू परिषद् नेपाल पर्साको दोस्रो जिल्ला अधिवेशन शनिबार सम्पन्न भएको छ । अधिवेशनले हरेन्द्र पटेलको अध्यक्षतामा १०१ सदसिय जिल्ला समिती चयन गरेका छ।
नवगठित समितीको वरिष्ठ उपाध्यक्षमा बिरेन्द्र गुप्ता, रेखा वर्णवाल,उपाध्यक्षमा मुना गुप्ता , प्रिया सिंह,सचिवमा अंशु कुमार प्रजापति, सह सचिव सुमन वर्णवाल ,राम प्रसाद कुर्मी, कोषाध्यक्षमा प्रमानन्द प्रसाद कानू, सह कोषाध्यक्ष मुकेश पटेल, प्रबक्ता निरंजन मिश्रा लगायत रहेका छन ।
कार्यक्रम हिन्दू परिषद नेपाका राष्ट्रिय अध्यक्ष संतोष पटेलको अध्यक्षतामा सम्पन्न भएको थियो ।
आफ्नो प्रतिक्रिया दिनुहोस