Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

बीरगन्ज महानगर पालिकाले गरे उघोग वाणिज्य संघका पदाधिकारीलाई सम्मान 

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ चैत्र २२,बुधबार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

बीरगन्ज । बीरगन्ज महानगरपालिकाका नगर प्रमुख राजेश मान सिंहले आज बीरगन्ज उघोग वाणिज्य संघको नव निर्वाचित अध्यक्ष सहित पदाधिकारीलाई एक कार्यक्रम को आयोजना गरि बधाई ज्ञापन गर्नु भएको छ । नवनिर्वाचित अध्यक्ष अनिलकुमार अग्रवाल पटवारीलाई नगर प्रमुख सिंहले खादा,माला र फुलेको गुलदस्ता दिएर बधाई व्यक्त गर्नी भएको थियो ।

नवनिर्वाचित वरिष्ठ उपाध्यक्ष हरि गौतम , उपाध्यक्ष माधव राजपाल, महासचिव आशिष लाठ, कोषाध्यक्ष शिवजी साह कलवाल, सह कोषाध्यक्ष अनोज रुगटा, सचिवद्वय प्रेम चन्द गोयल, शुशान्त चाचान, सह सचिवद्वय नरेश टिवडेवाल र निरज अग्रवाललाई नगर प्रमुख सिंहले माला र खादा लगाउनु भएको थियो ।

सो अवसरमा नयाँ कार्यसमितिलाई नगर प्रमुख सिंहले बीरगन्जको समग्र विकासमा सबै उघोगी व्यवसायीहरुको साथ को लागि आग्रह गर्नु भएको थियो । नवनिर्वाचित अध्यक्ष अनिलकुमार अग्रवाल पटवारीले बीरगन्ज उघोग वाणिज्य संघले बीरगन्ज महानगर पालिका सित सहकार्य गर्न तयार रहेको बताए । सो अवसरमा प्रमुख प्रशासकिय अधिकृत लक्ष्मीप्रसाद पौडेल , वडा अध्यक्षहरु राम किशोर सिंह पराग, प्रदीप चौरसिया, सन्जु छतकुली, अजय कुमार बरै, बैजु स्वर्णकार, नगर प्रमुखका प्रेस सल्लाहकार महेश दास र स्वकीय सचिव सत्यराज घिमिरे को उपस्थिति रहेको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

प्याब्सन पर्साद्वारा टि–२० नकआउट क्रिकेट र जुनियर फुटबल प्रतियोगिता
मुख्य समाचार

प्याब्सन पर्साद्वारा टि–२० नकआउट क्रिकेट र जुनियर फुटबल प्रतियोगिता

प्रकाशित : २०७९ चैत्र २२,बुधबार
पर्सामा निर्वाचनको सबै तयारी पूरा
मुख्य समाचार

पर्सामा निर्वाचनको सबै तयारी पूरा

प्रकाशित : २०७९ चैत्र २२,बुधबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद