Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home स्थानिय

स्वर्गीय पत्रकार नरेश सर्राफको अक्षयकोषमा तवरेज अहमदको ५० हजार आर्थिक सहयोग

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ चैत्र १६,बिहीबार
A A
3
SHARES
14
VIEWS
Share on FacebookShare on Twitter

वीरगन्ज । स्वर्गीय पत्रकार नरेश सर्राफको स्मृतिमा स्थापना भएको अक्षयकोषमा रजिया स्मृति प्रतिष्ठानका अध्यक्ष तवरेज अहमदले आर्थिक सहयोग गरेका छन ।

जनता समाजवादी पार्टी पर्सा सचिव समेत रहेका उनले नगद ५० हजार नगद अक्षयकोषमा सहयोग गरेका हुन ।

अहमदले सहयोग वापतको रकम नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष अनुप तिवारी र कोषाध्यक्ष संजीव मिश्रालाई हस्तानान्तरण गरेका थिए ।

नेपाल पत्रकार महासंघ पर्साको सभाहलमा स्वर्गीय पत्रकार नरेश सर्राफको स्मृति पुरस्कार वितरण कार्यक्रम चलिरहेकै बेला अहमदले सहयोग बापतको नगद हस्तानान्तरण गरेका हुन ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

बालअधिकारमैत्री पत्रकारितामा जोड
राष्ट्रिय

बालअधिकारमैत्री पत्रकारितामा जोड

प्रकाशित : २०७९ चैत्र १६,बिहीबार
गर्मीको कारण पोखरिया नगरपालिमा पनि ६ दिनको लागि विद्यालय बन्द
मुख्य समाचार

पोखरिया नगरपालिकामा बेथिति र अनियमितताको आरोप: करार कर्मचारीको बढ्दो प्रभावप्रति जनताको चिन्ता

प्रकाशित : २०७९ चैत्र १६,बिहीबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद