Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home स्थानिय

चिया पसल अगाडि युवाहरुले गरे सामुहिक हनुमान चालीसाको पाठ

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ चैत्र १४,मंगलवार
A A
1
SHARES
7
VIEWS
Share on FacebookShare on Twitter

वीरगन्ज । चिया पसल अगाडि युवाहरुको एक समुहले सामुहिक हनुमान चालीसाको पाठ गरेको छ ।

वीरगन्जको केन्द्रमा रहेको महावीरस्थान छेउमा रहेको चिया पसल अगाडि सनातन धर्म प्रति आस्था राख्ने युवाहरूले सामुहिक हनुमान चालीसाको पाठ गरेका हुन ।

मंगलबार भगवान हनुमान जि को विशेष दिन रहेको मान्यता चल्दै आइरहेको छ । यस विशेष दिनमा स्वेच्छाले मन्दिर दर्शन गर्न पुगेका युवाहरूको समुहले सामुहिक हनुमान चालीसाको पाठ गर्नुका साथै हरेक मंगलबार बिहान ७:१५ मा पाठ गर्ने योजना बनेको सहभागी देवेश गुप्ताले जानकारी गराए ।

आफ्नो धर्मप्रति सबै जागरुक हुन भन्ने हाम्रो मुख्य उदेश्य रहेको छ । सातामा केहि घण्टा आफ्ना धर्मका लागि खर्च गर्दै साथीभाइ संग भेटघाटको राम्रो माध्यम रहेको अनुभुती भइरहेको अर्का सहभागी रिसभ राज अग्रवालले बताए ।

सो समुहमा देवेश गुप्ता, रिसभ अग्रवाल, विकी सरार्फ, सौरभ गुप्ता, सौर्या सरार्फ लगायत विभिन्न संघ संस्थाका युवाहरूको उपस्थिति रहेको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

महानगरको मेयरमा रास्वपाबाट किशोर कुमार यादवको नाम चर्चामा, आधिकारिक निर्णय हुन बाँकी
मुख्य समाचार

महानगरको मेयरमा रास्वपाबाट किशोर कुमार यादवको नाम चर्चामा,

प्रकाशित : २०७९ चैत्र १४,मंगलवार
अलपत्र पारिएको वीरगन्जको मुख्य सडक विस्तारमा पुरानै एलाइनमेन्ट कायम गर्न उद्योग वाणिज्य संघको आग्रह
मुख्य समाचार

अलपत्र पारिएको वीरगन्जको मुख्य सडक विस्तारमा पुरानै एलाइनमेन्ट कायम गर्न उद्योग वाणिज्य संघको आग्रह

प्रकाशित : २०७९ चैत्र १४,मंगलवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद