Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home स्थानिय

पर्साको जगरनाथपुरमा चार काेठे विद्यालय भवनकाे शिलान्यास

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ चैत्र ७,मंगलवार
A A
2
SHARES
9
VIEWS
Share on FacebookShare on Twitter

वीरगंज,०७ चैत । पर्साकाे जगरनाथपुर गाउँपालिका वडा नं. ४ जगरनाथपुरमा रहेकाे श्री ने.रा. आधारभुत माध्यमिक विद्यालयमा साेमबार एक कार्यक्रमकाे बिच चार काेठे भवनकाे शिलान्यास गरिएकाे छ ।

राष्ट्रपति शैक्षिक सुधार योजना अन्तर्गतको रु ४५ लाखकाे लागतमा निर्माण हुने भवनकाे नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि एवम् स्थानीय अगुवा रामदेव प्रसाद चौहानले शिलान्यास गरेका हुन् ।

विद्यालय भवनकाे शिलान्यस गर्दै चाैहानले समयमा निर्माण कार्य पुरा गर्न आग्रह गरे । उनले भवन निर्माण भएपछि विद्यालयमा कक्षा कठाकाे समस्यमा कमि आउने वताए ।

विद्यालयका प्रधानाध्यापक चन्देश्वर यादवकाे अध्यक्षतामा भएकाे शिलान्यास कार्यक्रममा जग्गा दाता सतेन्द्र चौहान, ई. प्रमोद राम , वडाध्यक्ष प्रभु नुनिया, शिक्षक सुरेन्द्र चौहान, ने.बि.संघको गाउँपालिका सभापति मन्जय गिरी लगयात स्थानीयहरुकाे उपस्थिती रहेको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

जितपुर प्रहरी चौकीमाथि ‘महिनावारी’ असुलीको आरोप, स्थानीय भन्छन्– ‘रकम नदिए कामै हुँदैन’
मुख्य समाचार

जितपुर प्रहरी चौकीमाथि ‘महिनावारी’ असुलीको आरोप, स्थानीय भन्छन्– ‘रकम नदिए कामै हुँदैन’

प्रकाशित : २०७९ चैत्र ७,मंगलवार
वीरगञ्जमा उपभोक्ता अदालत स्थापनाका लागि प्रदेश सरकार सकारात्मक : मन्त्री पटेल
मुख्य समाचार

वीरगञ्जमा उपभोक्ता अदालत स्थापनाका लागि प्रदेश सरकार सकारात्मक : मन्त्री पटेल

प्रकाशित : २०७९ चैत्र ७,मंगलवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद