Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home स्थानिय

वीरगञ्ज – ३१ भेडियाही टोलमा होली मिलन कार्यक्रम सम्पन्न

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ फाल्गुन २०,शनिबार
A A
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज,२० फागुन । वीरगञ्ज महानगरपालिका वडा नम्बर ३१ मा होली मिलन कार्यक्रम सम्पन्न भएको छ ।शनिबार वडा नम्बर ३१ को भेडियाही टोलमा होली मिलन कार्यक्रम गरिएको थियो ।

कार्यक्रममा होली पर्बको शुभकामना साटासाट गर्नुका साथै सहभागीहरुले मुस्लिम समुदायको सबेबारात पर्बको समेत एकआपसमा शुभकामना साटासाट गरेका थिए । कार्यक्रममा हिन्दु र मुस्लिम समुदाय दुबैकाके उतिक्कै सहभागिता रहेको थियो ।

वडा नम्बर ३१ का वडाध्यक्ष जितेन्द्र यादवको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको प्रमुख अतिथीको रुपमा मधेस प्रदेशका बन बाताबारण तथा उधोग राज्य मन्त्री रहबर अन्सारी रहनु भएको थियो ।कार्यक्रममा सम्बोधन गर्ने बक्ताहरुले हाली र सबेबारात पर्ब को शुभकामना दिदै दुबै समुदायले दुबै पर्ब एकआपसमा मिलेर बनाउदै आएको बताएका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी रहबर अन्सारीले होली पर्बले दुई समुदायबीचको एकतालाई कायम राखेको बताए ।उनले दुबै समुदायले मिलेर बिकाश निर्माणको कार्यमा पनि अघि बढनुपर्ने बताएका थिए ।कार्यक्रमलाई सम्बोधन गर्दै वडाध्यक्ष जितेन्द्र यादवले होली मिलन कार्यक्रममा मुस्लिम हिन्दु समुदाय मिलेर खुशी साटासाट गरे जस्तै वडाको बिकाशमा पनि दुबै समुदाय तथा सबै दल एकआपसमा मिलेर अघि बढनुपर्ने बताएका थिए ।

कार्यक्रममा पर्सागढी नगरपालिका ४ का वडाध्यक्ष शेख खुरसेद,वडा नम्बर ३१ का वडा सदस्यहरु,सबैया साझेदारी बन ब्यावस्थापन समुहका अध्यक्ष लखन लाल साह,स्थानीय शेख मोहमद हैदर,एमामुल अन्सारी,जसपाका नेता सुलेमान मियाँ,स्थानीय भद्र भलादमीहरुको उल्लेखनिय सहभागिता रहेको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

स्वास्थ्य, शिक्षा र रोजगारीको एजेन्डासहित चैनपुर टोलमा राष्ट्रिय स्वतन्त्र पार्टी उम्मेदवार सुशील कुमार कानु को घरदैलो
मुख्य समाचार

स्वास्थ्य, शिक्षा र रोजगारीको एजेन्डासहित चैनपुर टोलमा राष्ट्रिय स्वतन्त्र पार्टी उम्मेदवार सुशील कुमार कानु को घरदैलो

प्रकाशित : २०७९ फाल्गुन २०,शनिबार
प्रदीप यादव उम्मेदवार बनेपछि एमालेमा प्रवेशको लहर, वीरगंज–१३ मा शक्ति विस्तार
मुख्य समाचार

प्रदीप यादव उम्मेदवार बनेपछि एमालेमा प्रवेशको लहर, वीरगंज–१३ मा शक्ति विस्तार

प्रकाशित : २०७९ फाल्गुन २०,शनिबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद