Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home समाचार

नेकपा एमाले परवानीपुर गाउँपालिका वडा नं.५ कमिटी द्वारा होली मिलन समारोह सम्पन्न

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ फाल्गुन २०,शनिबार
A A
1
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

वीरगंज, फागुन, २०
नेकपा एमाले परवानीपुर गाउँपालिका वडा नं.५ कमिटी द्वारा आयोजीत होली मिलन समारोह सम्पन्न भएको छ । नेकपा एमाले परवानीपुर गाउँपालिका वडा नं.५ कमिटी अध्यक्ष सिताराम गुप्ताको अध्यक्षता एवं केन्द्रीय सदस्य एवं केन्द्रीय ग्रासरूट प्रतिनिधि क. अरबिन्द सिंहको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो । होलि मलिन कार्यक्रममा ४० जना गरीब तथा निमुखा परिवारलाई झुल वितरण गरीएको थियो । तराईका जिल्लामा केहि दिन याता लामखुट्टेको प्रकोप बढो सँगै ४० जना परिवारलाई वितरण गरीएको नेकपा एमालेका युवा नेता उमेश गुप्ताले जानकारी दिनुभयो । कार्यक्रममा नेकपा एमालेका प्रदेश सदस्य चयेन गुरुण ,मोवीन आलम परवानीपुर गाउँपालिका उप प्रमुख सुगान्धी देवी र खेलकुद केन्द्रका सदस्य शिवजी गुप्ता लगायतकाले शभुकामाना मन्तव्य व्यक्त गरेक थिए ।
कार्यक्रममा अतिथीहरुले एकआपसमा अबिर लगाई शुभकामना आदान प्रदान गरेका थिए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

अमलेखगञ्ज ट्राफिक पोस्टका इन्चार्ज साहमाथि चेकजाँचका नाममा रकम असुलेको आरोप
मुख्य समाचार

अमलेखगञ्ज ट्राफिक पोस्टका इन्चार्ज साहमाथि चेकजाँचका नाममा रकम असुलेको आरोप

प्रकाशित : २०७९ फाल्गुन २०,शनिबार
“भोटेकोशी बाढीपीडितप्रति वीरगञ्ज कपडा बैंकको श्रद्धाञ्जली”
धर्म

“भोटेकोशी बाढीपीडितप्रति वीरगञ्ज कपडा बैंकको श्रद्धाञ्जली”

प्रकाशित : २०७९ फाल्गुन २०,शनिबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद