Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home समाचार

सिद्धार्थ मा.बि बाट २०६२ सालमा एस.एल.सी पास गरेका बिद्यार्थीले मनाए होली मिलन

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ फाल्गुन २०,शनिबार
A A
1
SHARES
6
VIEWS
Share on FacebookShare on Twitter

वीरगंज, फागुन २०
सिद्धार्थ माध्यमिक विद्यालयबाट २०६२ सालमा एस.एल.सि पास गरेका बिधार्थीहरुले आज होलि मिलन समारोह सम्पन्न गरेका छन्।वीरगन्ज स्थित भुटन देबि मन्दिरको प्राङ्गणमा होली मिलन समारोह सम्पन्न गरेका हुन ।

सो अवसरमा उपस्थित बिद्यार्थीहरुले एक आपसमा अबिर टिका लगाई शुभकामना अदान प्रदान गरेका थिए। बि.स२०६२ सालमा एस.एल.सि पास गरि बिभिन्न क्षेत्रमा कार्यरत प्रहरी, डाक्टर, बैंकर्स, संचारकर्मी,व्यवसायि लगायतकालाई सम्मानित गरिएको थियो।
कार्यक्रममा अनिल पटेल, राज श्रीवास्तव, राकेश साह, अरबिन्द साह, नरेश यादव, प्रमोद राज पटेल,राजेशवर पटेल,मैनोदिन अन्सारी ,फैयाज अन्सरी ,दिलिप चौधरी,भीष्म चौधरी ,लक्ष्म्न साह,लालबाबु साह,तेजनाथ तिवारी ,मधुसूदन लोहनी, लगायतको सक्रिय सहभागिता रहेको थियो।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

मोटरसाइकल दुर्घटना हुदाँ जनमत पार्टीका केन्द्रीय सदस्य पाण्डेको मृत्युु
मुख्य समाचार

मोटरसाइकल दुर्घटना हुदाँ जनमत पार्टीका केन्द्रीय सदस्य पाण्डेको मृत्युु

प्रकाशित : २०७९ फाल्गुन २०,शनिबार
एपेक्स म्यानेजमेन्ट कलेजमा बीबीए प्रथम सेमेस्टरका विद्यार्थीको परिचयात्मक कार्यक्रम सम्पन्न, २०२६ इन्टेकका लागि भर्ना खुला
मुख्य समाचार

एपेक्स म्यानेजमेन्ट कलेजमा बीबीए प्रथम सेमेस्टरका विद्यार्थीको परिचयात्मक कार्यक्रम सम्पन्न, २०२६ इन्टेकका लागि भर्ना खुला

प्रकाशित : २०७९ फाल्गुन २०,शनिबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद