Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home स्थानिय

क्रियाशिला युवा पत्रकार मञ्च द्वारा होली मिलन समारोह सम्पन्न

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ फाल्गुन १९,शुक्रबार
A A
2
SHARES
13
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज,१९ फागुन । क्रियाशिला युवा पत्रकार मञ्च नेपाल र राष्ट्रिय सरोकार मञ्च नेपालको संयुक्त आयोजनामा आज होली मिलन समारोह सम्पन्न भएको छ । मञ्चका नारायणी अध्यक्ष नन्दकिसोर गोयलको अध्यक्षता एवं वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष डा. सुवोध कुमार गुप्ताको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रममा नेपाल पत्रकार महासंघका मधेश प्रदेश सचिव श्याम बन्जारा, केन्द्रिय सचिव दिपेन्द्र चौहान,उद्योगी व्यवसायि अनिल पटलवारी लगायतकाले शभुकामाना मन्तव्य व्यक्त गरेक थिए ।

मञ्चका उपाध्यक्ष आनन्द पटेलले स्वागत गरेको कार्यक्रमको सहजीकरण सचिव बिरेन्द्र साहले गरेका थिए । कार्यक्रममा अतिथीहरुले एकआपसमा अबिर लगाई शुभकामना आदान प्रदान गरेका थिए भने स्कुलका बिद्यार्थीहरु स्थानिय कलाकारहरुले साँस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरेका थिए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

श्रीमानको हत्याको आरोपमा श्रिमती पक्राउ
मुख्य समाचार

११ वर्षीय बालकको अपहरणपछि भारतमा हत्या, १७ वर्षीय किशोर पक्राउ

प्रकाशित : २०७९ फाल्गुन १९,शुक्रबार
मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु , एक घाइते
राष्ट्रिय

परवानीपुरमा ईभी गाडीको ठक्करबाट ७ वर्षीय बालकको मृत्युु

प्रकाशित : २०७९ फाल्गुन १९,शुक्रबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद