Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

प्रेस सेण्टर नेपाल पर्साको साधारणसभा यही फागुन २७ गते हुने

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ फाल्गुन १८,बिहीबार
A A
2
SHARES
8
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज,१८ फागुन । नेकपा माओवादी केन्द्र निकट पत्रकार संगठन प्रेस सेण्टर नेपाल पर्साको बैठक विभिन्न निर्णय गर्दै सम्पन्न भएको छ । वीरगन्जको होटल कुमु प्यालेसमा बसेको आजको बैठकले संगठनको साधारणसभा यहि फागुन २७ गते शनिबार गर्ने निर्णय गरेको छ ।

त्यस्तै नजिकिएको होली पर्वको अवसरमा शुभकामना आदान प्रदान गर्न २१ गते आईतबार होली मिलन समारोहको आयोजना गर्ने निर्णय गरेको छ ।

प्रेस सेण्टर नेपाल पर्साका अध्यक्ष दीपक गौतमको अध्यक्षतामा बसेको बैठकमा सेण्टरका केन्द्रीय सचिव एवं राष्ट्रिय समाचार समिति वीरगन्जका प्रमुख राजु विश्वकर्मा, सेण्टरका केन्द्रीय सदस्य नीरज पिठाकोटे मगर, जगत राई, प्रदेश समिति सदस्य मूनेश लायो मगर, सदस्य अशोक श्रीवास्तव लगायत जिल्ला समन्वय समितिका पदाधिकारी र सदस्यहरुको उपस्थिति रहेको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

जितपुर प्रहरी चौकीमाथि ‘महिनावारी’ असुलीको आरोप, स्थानीय भन्छन्– ‘रकम नदिए कामै हुँदैन’
मुख्य समाचार

जितपुर प्रहरी चौकीमाथि ‘महिनावारी’ असुलीको आरोप, स्थानीय भन्छन्– ‘रकम नदिए कामै हुँदैन’

प्रकाशित : २०७९ फाल्गुन १८,बिहीबार
वीरगञ्जमा उपभोक्ता अदालत स्थापनाका लागि प्रदेश सरकार सकारात्मक : मन्त्री पटेल
मुख्य समाचार

वीरगञ्जमा उपभोक्ता अदालत स्थापनाका लागि प्रदेश सरकार सकारात्मक : मन्त्री पटेल

प्रकाशित : २०७९ फाल्गुन १८,बिहीबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद