Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

जन्ती बोकेको बस सोमबार राती दुर्घटना हुदा पर्साका एक जनाको मृत्यु

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ फाल्गुन १६,मंगलवार
A A
1
SHARES
5
VIEWS
Share on FacebookShare on Twitter

जन्ती बोकेको बस सोमबार राती दुर्घटना हुदा पर्साका एक जनाको ज्यान गएको छ । पर्साको पोखरीया नगरपालिका वडा नम्बर २ झाकरा बाट जन्ती लिएर गएको बस भारत बिहार स्तिथ लौरियामा राती दुई बजे दुर्घटना हुदा झाकरा निवासी रामदेव साह गोठको नाति १८ बर्षिया ओमप्रकाश कुमार साह गोढको ज्यान गएको हो । स्थानिय पवन कुमार साहको विवाहमा गएको बस दुर्घटना हुदा दर्जन भन्दा बढि घाईते भएका छन । मृतक गोढको शाव पोष्टमार्टमको लागि नारायण अस्पतालमा राखिएको छ ।

जोतीलाल पंडित
आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

बालअधिकारमैत्री पत्रकारितामा जोड
राष्ट्रिय

बालअधिकारमैत्री पत्रकारितामा जोड

प्रकाशित : २०७९ फाल्गुन १६,मंगलवार
गर्मीको कारण पोखरिया नगरपालिमा पनि ६ दिनको लागि विद्यालय बन्द
मुख्य समाचार

पोखरिया नगरपालिकामा बेथिति र अनियमितताको आरोप: करार कर्मचारीको बढ्दो प्रभावप्रति जनताको चिन्ता

प्रकाशित : २०७९ फाल्गुन १६,मंगलवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद