Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

गाउँपालिका अध्यक्ष यादवद्वारा ठाकुर राम क्याम्पसमा खानेपानी धारा हस्तान्तरण गरे

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ फाल्गुन १४,आईतवार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वीरगन्ज ,१४ फागुन । पर्साको सखुवा प्रसौनी गाउँपालिकाका अध्यक्ष यस्वन्त यादवले वीरगन्जको ठाँकुर राम बहुमुखी क्याम्पसमा खानेपानी धारा सहयोग गरेका छन ।

गाउँपालिका अध्यक्ष यादवले क्याम्पस प्रमुख डा. उमेश कुशवाहालाई क्याम्पस मै पुगेर धारा हस्तान्तरण गरेका हुन् ।

विगत लामो समय देखि क्याम्पसको छात्राबासमा खानेपानी धाराको अभाव रहेको खबर पाएपछि खानेपानी धारा लिएर क्याम्पस पुगेको उनले बताए ।

गाउँपालिका अध्यक्ष यादवले ०६५ सालमा क्याम्पसमा विद्यार्थी राजनीति सुरुवात गरेका थिए ।

ठाकुर राम बहुमुखी क्याम्पस नै राजनीति गर्ने योग्य बनाएको भन्दै विद्यार्थीको समस्या समाधान गर्न लागेको उनले बताए ।

यादवले क्याम्पसमा यहीँ आर्थिक बर्ष ०७९/०८० को बजेटमा क्रीकेट मैदान निर्माण गर्न ५ लाख रकम सहयोग गर्ने बताए ।

साथै उनले अगामी दिनमा पनि क्याम्पसमा कुनैपनि समस्या परे निर्धक भएर सहयोग गर्ने बताए ।

धारा हस्तान्तरणको क्रममा अनेरास्ववियु पर्साका अध्यक्ष रेयाज अन्सारी , सचिव पवन यादव ,इकाई अध्यक्ष आसिफ अहमद , श्याम रौनियार लगायतका विद्यार्थी नेताहरुको सहभागीता रहेकोे थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

गहवामाई मन्दिर परिसरमा समरसता उत्सव सम्पन्न
धर्म

गहवामाई मन्दिर परिसरमा समरसता उत्सव सम्पन्न

प्रकाशित : २०७९ फाल्गुन १४,आईतवार
घोगिं नपाएपछि खल्लियो माघी उत्सव
धर्म

घोगिं नपाएपछि खल्लियो माघी उत्सव

प्रकाशित : २०७९ फाल्गुन १४,आईतवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद