Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home स्थानिय

माउंट स्टार मा.वि को २३ औ वार्षिक उत्सव सम्पन्न

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ फाल्गुन १३,शनिबार
A A
1
SHARES
6
VIEWS
Share on FacebookShare on Twitter

बिरगंज,१३ फागुन । बिरगंज छपकैया-३ स्थित माउंट स्टार माध्यमिक विद्यालयको २३ औ वार्षिक उत्सव एस बाबा पार्टी प्यालेशमा सम्पन्न भएको छ।

उक्त कार्यक्रममा विद्यार्थीहरुले आफ्नो विभिन्न प्रतिभा दर्शाएका साथै वार्षिक स्पोर्ट्सका विजेताहरुलाई मेडल र सर्टिफिकेट पनि वितरण भएको थियो।

कार्यक्रा प्रमुख अतिथि ३ नम्बर वडाका वडा अध्यक्ष बैजुलाल स्वर्णकार , विशिष्ट अतिथि समाजवादी विद्यार्थी युनियनका नेता तथा ठाकुरराम बहुमुखि क्याम्पसका स्वयु सभापतिका उम्मेदवार मो. सगीर अली थिए ।

आफनो मन्तव्य राखदै विद्यार्थी नेता सगिर अलिले माउंट स्टार स्कूललाई २३ वर्ष पुरा गरेकोमा बधाई दिदै बिद्यालयको प्रगति र उन्नतिको कामना गर्नुका साथै विद्यार्थीलाई अनुशासित र आज्ञाकारी हुन सुझाव दिनुभयो।

उक्त विद्यालयकी शिक्षिका नाजिया खातुनले वार्षिक उत्सवको तयारीको लागि विद्यार्थी र शिक्षकहरूले धेरै मेहनत गरेका र बिद्यालयले विद्यार्थीको चौतर्फी विकासको सबै प्रयास गर्दै आएको जानकारी समेत दिनुभयो।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

बाढीपीडितका लागि साउथ जोन माध्यमिक विद्यालयद्वारा १ लाख ५५ हजार ५५३ रुपैयाँ सहयोग
आर्थिक

बाढीपीडितका लागि साउथ जोन माध्यमिक विद्यालयद्वारा १ लाख ५५ हजार ५५३ रुपैयाँ सहयोग

प्रकाशित : २०७९ फाल्गुन १३,शनिबार
श्रीमानको हत्याको आरोपमा श्रिमती पक्राउ
मुख्य समाचार

११ वर्षीय बालकको अपहरणपछि भारतमा हत्या, १७ वर्षीय किशोर पक्राउ

प्रकाशित : २०७९ फाल्गुन १३,शनिबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद