Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

पर्सा प्रहरीद्वारा भन्सार छलीका लाखौं मुल्य बराबरको कपडा बरामद

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ फाल्गुन ११,बिहीबार
A A
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज, ११ फागुन ।  जिल्ला प्रहरी कार्यालय पर्साले वीरगञ्जबाट भन्सार छलीका लाखौं मुल्य बराबरको कपडा बरामद गरेको छ । गएराति वीरगञ्ज महानगरपालिका वडा नं.१६ ईनर्वागाउँ स्थित सडकखण्डबाटबाट २१ लाख ७ हजार ८ सय रुपैयाँको कपडा बरामद गरेको हो ।

अवैध रूपमा भन्सार छली ल्याइएको सर्ट, पाईन्ट तथा सर्टिङ सुटिङका थान कपडाहरू बरामद गरेको प्रहरीले जनाएको छ । ना.७ ख ७९७७ नम्बरको कन्टेनर मालबाहक ट्रकको चालक बस्ने क्यावीनको सिटमुनी फल्स बटम बनाए राखिएको अवस्थामा कपडा फेला परेको थियो ।

बरामद गरिएको कपडाको मुल्य १ लाख ७ हजार ८ सय र ट्रकको मुल्य २० लाख रुपैयाँ अनुमान गरिएको छ । बरामद गरिएको कपडा तथा ट्रक आवश्यक कारबाहीको आज भन्सार कार्यालयमा बुझाईएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक गिरीले जानकारी दिनुभयो ।

त्यसैगरि प्रहरीले विभिन्न स्थानबाट भन्सार छली नेपाल भित्राउन लागेको अवस्थामा ४ लाख ४७ हजार ८ सय ७० रुपैयाँ बराबरको खाद्यान्न, लत्ताकपडा तथा हार्डवेयर पार्टसका सामानहरू समेत बरामद गरेको छ ।

बरामद गरिएको सामान आवश्यक कारवाहीको लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

जंगली जनावरको समस्या सदनसम्म पुर्‍याउने प्रतिबद्धतासहित रास्वपा बारवा टाडीमा
मुख्य समाचार

जंगली जनावरको समस्या सदनसम्म पुर्‍याउने प्रतिबद्धतासहित रास्वपा बारवा टाडीमा

प्रकाशित : २०७९ फाल्गुन ११,बिहीबार
“पुराना नेताजस्तै नबन्नुहोस्” — चोरनी गाउँमा रामकिशोर सिंहप्रति स्थानीयको भरोसा
मुख्य समाचार

“पुराना नेताजस्तै नबन्नुहोस्” — चोरनी गाउँमा रामकिशोर सिंहप्रति स्थानीयको भरोसा

प्रकाशित : २०७९ फाल्गुन ११,बिहीबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद