Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

फागुन १० गतेदेखि लामखुट्टे मार्ने विषादी छर्कने वीरगंज महानगरको तयारी

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ फाल्गुन ९,मंगलवार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज, ०९ फागुन । वीरगञ्ज महानगरपालिकाले लामुखुट्टे मार्ने विषादी छर्कने तयारी गरेको छ । वीरगञ्जमा केहि दिन यता फेरि लामखुट्टेको संख्या बढेर समस्या भइरहेको जनगुनासोलाई मध्यनजर गर्दै महानगरपालिकाले फागुन १० गते भोलीदेखि लामखुट्टे मार्ने विषादी छर्कने अभियाान शुरु गर्ने भएको हो ।

केहि दिन यता फेरि लामखुटटेको प्रकोप बढेको र त्यसबाट फैलन सक्ने मलेरिया, डेंगु जस्ता रोगको संक्रमण नियन्त्रणका लागि लामखुट्टे मार्ने विषादी छर्कने अभियान शुरु गर्न लागिएको महानगरपालिकाको सरसफाइ शाखाका प्रमुख सरफुदिन मियाँले जानकारी दिए ।

वीरगञ्जका ३२ वटै वडामा बिहान र बेलुका गरि दिनको दुइ पटक विषादी छर्किने मियाँले बताए । फागुन १० देखि चैत ६ गते सम्म ३२ वटै वडामा बिहान र बेलुकी गरि पम्प स्प्रे र एयर स्प्रे गरिने महानगरपालिकाले जनाएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

पूर्व गाविस अध्यक्ष तथा तमलोपाका पूर्व पर्सा जिल्ला सभापति रास्वपामा प्रवेश
राजनिती

पूर्व गाविस अध्यक्ष तथा तमलोपाका पूर्व पर्सा जिल्ला सभापति रास्वपामा प्रवेश

प्रकाशित : २०७९ फाल्गुन ९,मंगलवार
पर्सा नापी कार्यालयमा घुस काण्डपछि विवाद चर्कियो, नापी अधिकृत दीपक कुमार सिंहमाथि गम्भीर आरोप
आर्थिक

पर्सा नापी कार्यालयमा घुस काण्डपछि विवाद चर्कियो, नापी अधिकृत दीपक कुमार सिंहमाथि गम्भीर आरोप

प्रकाशित : २०७९ फाल्गुन ९,मंगलवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद