Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

वन तथा पर्यटन राज्यमन्त्रीअन्सारीद्वारा धुवाँ रहित चुल्हो उत्पादन गर्ने उद्योगको निरीक्षण

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ फाल्गुन ८,सोमबार
A A
1
SHARES
5
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज,०८ फागुन । मधेस प्रदेशका उद्योग, वन तथा पर्यटन राज्यमन्त्री रहबर अन्सारीले परवानीपुरमा रहेको धुवाँ रहित चुल्हो उत्पादन गर्ने उद्योगको निरीक्षण गर्नुभएको छ।

हस्क पावर नेपाल नामको उद्योगका सन्चालक मनोज गुप्ताको निम्तोमा उद्योगको निरीक्षण गर्नुभएको हो । निरीक्षण पछि नेपाल र छिमेकी मुलुकका गरिब तथा सीमान्तकृत घरपरिवारलाई घरभित्रको प्रदूषणबाट मुक्त बनाउने उदेश्यले संचालनमा रहेको उद्योगले वातावरणीय प्रदूषण न्यूनीकरणमा अति नै सरहानिय भूमिका निर्वाह गर्दै आएको प्रत्यक्ष देख् पाएको मन्त्री अन्सारीले बताउनुभयो ।

विभिन्र कठिनाईका वावजूद पनी आफ्नो हढ उदेश्य र आत्मविश्ासले सबैलाई प्रेरणा दिदै प्रदुषण रहित चुलोको प्रवद्रधन तथा वितरण गर्न सफल हुनुभएका दूरदर्शी तथा चलायमान उद्यमी मनोज गुप्ताले प्रेणा र हौसला दिनुभएो राज्यमन्त्री अन्सारीले बताउनुभएको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

वीरगञ्ज कलेजद्वारा कक्षा १२ का विद्यार्थीलाई भव्य विदाई, शिक्षा र भविष्य निर्माणमा जोड
मुख्य समाचार

वीरगञ्ज कलेजद्वारा कक्षा १२ का विद्यार्थीलाई भव्य विदाई, शिक्षा र भविष्य निर्माणमा जोड

प्रकाशित : २०७९ फाल्गुन ८,सोमबार
नहर पुरेर सडक निर्माण: ३० लाखको योजना विवादमा, स्थानीय आक्रोशित
मुख्य समाचार

नहर पुरेर सडक निर्माण: ३० लाखको योजना विवादमा, स्थानीय आक्रोशित

प्रकाशित : २०७९ फाल्गुन ८,सोमबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद